Tuesday, September 29, 2020
Home > भिडियो > कोरोना हाउगु’जी मात्रै, गाँ’जाले यसरी ल्याउछ आर्थिक क्रान्ति (भिडियो हेर्नुस्)

कोरोना हाउगु’जी मात्रै, गाँ’जाले यसरी ल्याउछ आर्थिक क्रान्ति (भिडियो हेर्नुस्)

भ्रममा नपर्नुस्, को’रोना हाउगुजी होइन, महामा’री नै हो । महामारीलाई विज्ञानले मात्रै जितिन्छ । ऋषिकेशजङ्ग शाहले अगाडि भनेकाे छन् देशमा सारा ब्यवसाय बन्द गरेर आर्थिक रूपमा कमजोर बनेकाे छ । यस्तो अवस्थामा देशलाइ कसरी अगाडि बढाउन सकिन्छ भन्दै चिन्तन मनन गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । यसरी बजार ब्यापार बन्द गरेर पनि कोरोना फैलिइरहेकाे अवस्थामा बन्दकाे अर्थ रहदैन । त्यसैले यसरी सधैँ बन्द गरेर केहि हुनेवाला छैन ।

अबकाे नेपालकाे भविष्यमा गाँ;जा खेतीले आर्थिक क्रा;न्ति ल्याउछ । त्यसैले नितिनियमहरू बनाएर गाँ;जा खेतीमा लगानी गर्न चहानेहरूकाे लागि अनुकुल अवस्था सिर्जना भए भविष्यमा आमूल परिवर्तन ल्याउने बताउनुभएकाे छ ।

भिडियो हेर्नुस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!