Sunday, December 5, 2021
Home > समाचार > एसपी विस्टको छोराको आयो यस्तो खबर – पूरा हेरेर सक्दो शेयर गरौ

एसपी विस्टको छोराको आयो यस्तो खबर – पूरा हेरेर सक्दो शेयर गरौ

काठमाडौँ – निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्याकाण्डमा आफू निर्दोष भएको भन्दै फेसबुक मार्फत दुखेसो गर्दैैप्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन्। साथै उनले निर्मला हत्या प्रकरणमा आफू निर्दोष हुँदाहुँदै अनाहकमा मानसिक यातना दिइएको दुखेसो समेत पोखेका छन् ।विभिन्न संचार माध्यमले अपुष्ट खबर सम्प्रेषण गर्दा आफ्नो चरित्रहत्या भएको कुरा पनि उनले खुलापत्रमा लेखेका छन् ।साथै उनले निर्मला पन्तले न्याय पाउनु पर्ने कुरा पनि उक्त खुल्ला पत्रमा लेखेका छन्

।उनले पत्रमा भनेका छन्, “निर्मला पन्त बैनीलाई न्याय दिलाउनका लागि अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ तर सहयोग गर्दागर्दै पनि केही व्यक्तिले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुने गरी चरित्र हत्या गर्ने कार्य भइरहेकाले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार यो देशमा छ भनेमलाई अनाहकमा सामाजिक सञ्जालबाट यस्तो मानसिक यातना किन रु”डीएनए परीक्षणबाट पनि आफू निर्दोष भइसकेको अवस्थामा पनि डीएनए नतिजा गलत भनिएको प्रति पनि दुख व्यक्ति गरेका छन्।उनले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनप्रति असहमति जनाउँदै लेखेका छन्,

“राष्ट्रिय मानवअधिकार आयोग र उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन पेस तथा सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा मलगायत मेरो परिवार र उक्त दिनमा मसँग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसँग पनि सोधपुछ तथा बुझ्ने कार्य नगरी एकपक्षीय रुपमा प्रतिवेदन तयार गरेको देखिएको छ । यसमा मेरो मानवअधिकार अटाएन र रु” कञ्चनपुर भीमदत्तनगरपालिका–२ की निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!