Tuesday, September 29, 2020
Home > जीवनशैली > जापान जाने केटा चाहियो ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला! भन्दै समाचार भाइरल!!

जापान जाने केटा चाहियो ईच्छुकले तुरुन्तै सम्पर्क गर्नुहोला! भन्दै समाचार भाइरल!!

विज्ञापन:- म संग जापान जाने केटा चाहियो ईच्छुकले सम्पर्क गर्नुहोला”:-म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु । मेरो घर पूर्वको दमकमा पर्दछ ।

थप जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️👇️

हाल म काठमाणडौ मा बसोबास गरेर म काठमाणडौमा पढदैछु बेचुलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषयमा पढछु त्यस कारण जापनजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ ।साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो ।

उक्त विचार मैले मेरो घरमा बाआमालाइ पनि भने, र बाआमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।

थप जानकारीको लागि यहाँ तल क्लिक गर्नुहोस 👇️

Leave a Reply

error: Please Dont Copy My Content!! !!