Thursday, October 1, 2020
Home > बिचित्र > श्रीमान अरबको खा’डीमा पसिना बगा’उदै बु’ढी अर्कैसँग रमाउदै (भिडियो सहित)

श्रीमान अरबको खा’डीमा पसिना बगा’उदै बु’ढी अर्कैसँग रमाउदै (भिडियो सहित)

एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्यान्सर छ । भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएकी थिइन् ।

*** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

म दुईटा श्रीमान राख्छु, मान्छ त यो समाज ?

रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो वि ,किनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै वि,किनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो ।उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान का गसिपहरु पनि मिडियामा छाइरहन्छन् ।

सन्तान जन्माउन बिहे गर्नु नपर्ने धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीको केहि अंश साभार गरेका छौ :- महिला झनबोad,ल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ ।

उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ? एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला र,क्सी, चुरोट खान्छन् ।

ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सम्पर्क मा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ? त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए ।

अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिं,सामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनौ। गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन ।

दुईतिर फर्केर सुत्नुहुन्छ । अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ ।स्वतन्त्रताले हो नि खुशी ल्याउने । अचेल म सुन्छु,अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् । केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।तपाईंको समाजिक संजालमा आएको एउटा फोटोबारे कुरा जोड्न मनलाग्यो । तपाईं र अभिनेत्री प्रियंका कार्कीले वि, किनी लगाएको तस्बिर पोष्ट गर्नुभयो ।

त्यसप्रति आएका प्रतिक्रियाले कस्तो महसुस गर्नुभयो ?तपाईंका प्रश्नले मलाई उत्साहित बनाइरहेको छ । सबै घटना हरुले मान्छेलाई सिकाइ नै रहेका हुन्छन् । चाहे दुःखद हुन् चाहे सुखद् । त्यो फोटो खासमा सामाजिक संजालमा मैले राखेको होइन । प्रियंकाले हालेकी हुन् । खासमा म त्यो झन्झट ब्यहोर्न चाहान्नथेँ । किनकी म यो पदमा रहेर कामले दुनियाँ बदल्न चाहन्थेँ । त्यति झिनो कुरामा आफूलाई नअल्झाउँ भन्ने थियो । मलाई थाहा थियो, नेपाली समाज खैरेनीहरुले विकिनी लगाएर फोटो खिच्दा बीचमा बस्न सक्छ ।

त्यहि फोटो सामाजिक सञ्जालमा पस्किन सक्छ । तर, त्यस्तै तस्बिर नेपाली महिलाले पोष्ट गरे भने मुख बाउँछ । यसलाई जसले नकारात्मक रुपमा टिप्पणी गरे उनीहरुको बुझाईको लेभल हो त्यो । यो घटनाले मलाई समाजको अर्को रुप पनि देखाइदियो । समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन्, बुझेका मान्छे पनि छन् । त्यहाँ यस्ता कमेन्ट पनि आए कि तपाईं यति स्लिम हुनुभएछ, त्यो दौडधुपमा पनि आफूलाई मेन्टेन गर्न सक्नुभएको रहेछ भने । कति पुरुष साथीले यसका लागि कहिले समय मिल्छ भनेर सोध्नुभयो ।

कसैले एक्लै जानु भएछ खबर गरेर जानुभएको भए हुन्थ्यो भन्नुभयो । त्यसले लाग्यो समाजमा संस्कारमा हुर्केका र समाज, दुनियाँ बुझेका मान्छे पनि छन् । अहिले पनि भन्छु– हरेक कुरालाई लैंगिकताको नजरबाट मात्र नहेरौं । मेरो छोरोले मलाई विकिनीमा देखेर केहि भन्दैन । बरु कुनमा हजुरलाई सुहाउँछ भनेर ड्रेस खोज्छ, यो लगाउनुस् भन्छ । कपडा लगाउनु, मेकअप गर्नु, राम्रो हुनु, अरुका लगि होइन । आफ्ना लागि हो । म मेरो कुरामा कम्फर्ट छु भने अरुलाई किन चासो ? कुनै छोरीलाई हाफ पाइन्टमा कम्फर्ट लाग्छहोला ।उसले त्यस्तो लगाएर केटालाई आउ, छोउ भनेको त होइन नि ।

अर्को कुरा, पुरुषहरुले झर्नामा छाती थापेर नुहाएको फोटो चाहिँ कुल हुने, त्यस्तो तस्बिर खिच्न कसरी समय निकाल्नु भयो भनेर सोध्ने । महिलाको नुहाएको फोटोमा चाहिँ किन तुच्छ कमेन्ट गर्ने ? पुरुषजस्तै महिला पनि प्रकृतिको क्रिएसन हो भन्ने सत्य कुरा बुझ्नु पर्यो नि । यसको जरो भनेकै हामीले छोरो हुर्काउँदा संस्कार दिन सकेनौं । अब हरेक आमाले बुझ्नु पर्छ– छोरीलाई होइन हरेक छोरालाई संस्कार सिकाएर समाज बदलौं । श्रीमान् क्वारेन्टीनमा नाबालक बच्चा छाडेर श्रीमती बे’पत्ता

गोरखाको फुजेलबाट एक महिला २ साता देखी बेपत्ता भएकी छिन् ।काखे बालक छाडेर महिला एकाएक बेपत्ता भएकी हुन् ।गोरखा जिल्ला गण्डकी गाउँपालिका ४ फुजेल ढाबे निबासी २५ बर्षिया रिता अधिकारी दुवाडी नाम गरेकी महिला गएको साउन २१ गते देखी हराई रहेकी हुन् ।

अहिले उनलाई उनको परिवार र प्रहरीले खोजी गरिरहेको छ ।‘हामी बिचमा कुनै कुराको झगडा भएको थिएन । एक्कासी २१ गते बिहान ३ बजे घरबाट निश्कीएकी उनी आज सम्म पनि सम्र्पकमा नआएको’ उनका श्रीमान दिपक अधिकारीले बताए ।

रोजगारीको लागि भारतको न्यू दिल्लीमा रहेको एक रेष्टुरेन्टमा काम गर्ने दिपक लक डाउनका बेला घर फर्किएका थिए । २८ दिन क्वारेन्टीनमा बसेर घर फर्किएका उनी चिनेजानेका साथीको ट्याक्टर चलाएर २ दिन पछि घर फर्किदा श्रीमती गायब भएकी थिइन ।

म रोजगारीको लागि भारतको न्यू दिल्लीमा बस्छु । लकडाउन भए पछि घर आए । रोजगारीको लागि गाउँ घर चाहारेर फर्कदा श्रीमती घर नाबालक छोडेर बेपत्ता भईछिन्’ उनका श्रीमान दिपकले भने ।बेपत्ता महिलाको ५ बर्षे छोरालाई समेत घरमै छाडेर हिडेकी हुन् ।

धादिङ जिल्ला ज्वालामुखी गाउँपालिका ४ ढोला मण्डली माईती भएकी उनी कहाँ गईन अहिले सम्म पत्तो पाउन नसकिएको उनको परिवारले जानकारी दिएको छ ।?०७२ सालमा मागि विवाह गरेका दिपक र रिता बिच अहिले सम्म पनि झै झगडा नभएको उनका छिमेकी बताए ।

ससुरी तर्फबाट दैनिक जसो फोन गरेर छोरीको लास वा सास चाहिने भन्दै फोनमा धम्की दिने गरेको पिडित दिपकले बताए । परिवार संग भिन्न बसेका दिपक अहिले ५ बर्षे बालकको हेरचाह गर्दै श्रीमती घर फर्किने आशामा बसेका छन् ।

महिला बेपत्ता भए पछि दिपकले ताङलीचोकमा रहेको प्रहरीमा साउन २५ गते नै श्रीमती बेपत्ता भएको उजुरी दर्ता गराएका थिए । बेपत्ता भनिएकी रिताले अहिले पनि ९८०५२१९८६९ नम्बरको मोबाईल उठाएता पनि आफु रहेको स्थान खुलाउन चाहदिनन् । यो खबर हिमालिदैनिक डटकममा छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!