Wednesday, September 30, 2020
Home > रोचक > मोरङको बेलबारीमा गाईले मान्छेजस्तो बाछो जन्माएपछि हेर्नेको भिड ( तस्विर सहित )

मोरङको बेलबारीमा गाईले मान्छेजस्तो बाछो जन्माएपछि हेर्नेको भिड ( तस्विर सहित )

बेलबारी । मोरंगको बेलबारीमा एक किसानले पालेको गाईले अनौठो बाछो जन्माएको छ । बेलबारी–९ को चौधरी टोलमा (मंगलबार) बिहान दुखीलाल चौधरीको गाईले अनौठो बाछो जन्माएको हो । उक्त बाछो हेर्न बिहानैदेखि भिड लागेको छ ।

बाछोको अनुहार मान्छेको अनुहारसँग मिल्दोजुल्दो देखिने भएकोले हेर्नेको भिड भएको स्थानीयले बताएका छन् । शरीर गाईको जस्तो र टाउको भने मान्छेको जस्तो देखिने यस प्रकारको अनौठो बाछो यस अघि कहीँ कतै नदेखेको स्थानीयले बताएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!