Tuesday, September 29, 2020
Home > समाचार > सुशान्त प्रकरण : अन्ततः रिया पनि परिन् फन्दामा

सुशान्त प्रकरण : अन्ततः रिया पनि परिन् फन्दामा

एजेन्सी : अभिनेता सुशान्त सिंह राजपूतको मृ’त्यु प्र’कणकी मुख्य आ’रोपित अभिनेत्री रिया चक्रवर्ती प्र’काउ परेकी छिन् । रिया सुशान्तकी कथित प्रेमिका हुन्। सुशान्तको मृ’त्यु मा’मिलामा सबैभन्दा बढी रिया सं’काको घे’राभित्र थिइन्।

रियालाई मंगलबार अपराह्नतिर गि’रफ्तार गरिएको हो। उनलाई एनसीबीले धारा ८९सी, २७९ए, २९, २०बी अन्तर्गत मंगलबार नि’यन्त्रणमा लिएको हो ।

उनलाई ९ सेप्टेम्बर बुधबार अ’दालतमा उपस्थित गराइने भएको छ । रियालाई एनसीबीले सुशान्तको मृत्यु प्रकरणमा नभइ ड्रग्सको मामिलामा प’क्राउ गरेको हो ।

सोही दिन ड्रग्स मामिलाुमा नै एनसीबीको नियन्त्रणमा रहेका रियाका भाइ सोविक चक्रवर्ती र सुशान्तका अपार्टमेन्ट म्यानेजर सम्युएल मिरान्तडा र सुशान्तको घरका कामदार दिपेश सावन्तलाई पनि अ’दालतमा पेश गरिने छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!