Tuesday, September 29, 2020
Home > समाज > दु:खद खबर : कैलालीकि १६ बर्षिया झ’रना भ’ण्डारीको मृ-त्यु

दु:खद खबर : कैलालीकि १६ बर्षिया झ’रना भ’ण्डारीको मृ-त्यु

सुखड / कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा भिरबा ट ल डेर एक कि शोरीको ज्या न गएको छ । गाउँपालि काको वडा नम्बर ६ अजिङगरे बस्ने रंगनाथ भण्डारीकी १६ बर्षिया छोरी झरना भण्डारीको घा’स का’ट्ने क्रममा भिरबाट ल डेर मृ त्यु भएको हो । शनिबार बिहान करिब ९ बजे सावा खो लामा घा स का ट्ने क्रममा चि प्लीएर उ नको घ टनास्थलमै मृ त्यु भएको उनका हजुरबुवा लि लाराम घो डासैनीले जा नकारी दिएका छन ।

शनिबार बिहान करिब ९ बजे सावा खो लामा घा स का ट्ने क्रममा चि प्लीएर उ नको घ टनास्थलमै मृ त्यु भएकि उनी कक्षा ११ उ त्तिर्ण भई कक्षा १२ मा भर्ना हुने तयारीमा रहेकी थिईन ।

पुल्चोकमा नि’र्घात कु’टपिट गरि भा’ग्यले बचेका ट्राफिक प्रहरी जवानको उपचार हुँदै

काठमाडौं : रातो मछिन्द्रनाथको रथ तान्‍ने क्रममा नि’षेधाज्ञा अ’वज्ञा गर्दै सडकमा निस्किएका प्र’दर्शनकारीले नि’र्घात कु’टपिट गरी भाग्यले ब’चेका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ ।प्र’दर्शनकारीले घि’सार्दै ला’त्ती र मु’क्का ब’र्साएर सडकमा ल’डाएपछि त्यहाँ तै’नाथ प्रहरीको अर्को टो’लीले उ’द्धार गरेको थियो। कु’टपिटबाट उनको ढाड, टाउको, घाँटी र शरीरका अन्य भागमा चो’ट लागेको छ। घिमिरेलाई प्रहरीले तत्कालै उ’द्धार गरेर अल्का अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वास्थ्य अवस्था बुझ्‍न बिहीबार साँझ ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकाल जावलाखेलस्थित अल्का अस्पताल पुगेका छन्। ​उनले कोरोना संक्रमण रो’कथामका लागि सरकारले गरेको नि’षेधाज्ञा र जनता जो’गाउन अ’होरात्र सडकमा ख’टिएको ट्राफिक प्रहरीमाथि सा’मूहिक रुपमा नि’र्घात कु’टपिट गरिनुलाई अ’मानवीयको सं’ज्ञा दिए। ढकालले यो घ’टना अ’मानवीय र का’नुनविपरीत समेत भएकोले घ’टनामा सं’लग्‍नलाई पक्राउ गरेर का’नुनी का’रबाही गरिने बताए। बिहीबार ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत् प्रहरी जवान कमलप्रसाद घिमिरे बिहीबार न’टोल डा’इभर्सनमा थिए।

यो ललितपुर महानगरपालिकाको पछाडिपट्टि हो। सवारी साधनहरूलाई ‘डा’इभर्ट’ गर्दै ड्यु’टी गरिरहेका थिए। उनको साथमा प्रहरी सहायक निरीक्षक कृष्ण घलान पनि थिए। राता मच्छिन्द्रनाथको रथ ल्याउनेहरूको भी’डभाड ब’ढिरहेको थियो। उनी सवारीसाधन पास गराएरै बसिरहे। तर, अ’चानक अगाडिबाट ठूलो भि’ड आयो। थे’ग्नै नसकिने खालको। त्यो भि’डमा भा’ग्नुको विकल्प थिएन। अ’सई घलानले एक दुई मु’क्का खाएर भा’गिसकेछन्। उनले त्यो देखेनन्। ‘ए भाग भाग भन्यो कसैले,’ जावलाखेलस्थित अल्का अस्पतालमा उपचाररत् घिमिरेले भने, ‘मोटरसाइकल स्टार्ट के गरेको थिएँ, ८-१० जना भएर ल’डाएर कु’ट्न थाले।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!