Monday, September 28, 2020
Home > समाज > लकडाउनले भारी बोकेर जिबिका चलाउन नपाएपछि भोकभोकै रुँदै बसेका गणेश बहादुर लाइ समाजसेवी इशा गुरुङ ले गरिन ठूलो सहयोग

लकडाउनले भारी बोकेर जिबिका चलाउन नपाएपछि भोकभोकै रुँदै बसेका गणेश बहादुर लाइ समाजसेवी इशा गुरुङ ले गरिन ठूलो सहयोग

हार्दिक नमन ईशा दिदी 🙏
अस्ती मंगलबार न्युज २४ सीधाकुरा जनता सँग को कार्यक्रम मा धादिङ घर भई काठमाण्डौं मा भरी बोकेर आफ्नो पेट पाल्ने lockdown का कारण काम न पाएको र आफु भोक भोकै बसेको र भारी बोक्ने नाम्लो खाली पेट मा बाँधेका 😭 गणेश बहादुर नेपाली को पीडा दायाक रिपोर्ट बज्यो चारै तिर सामाजिक सञ्जाल मा भाईरल भयो😢 ,

त्यो रिपोर्ट हेर्दा सबै को मनमा दुःख अनि पीडा महसुस भएको थियो 😢 ,

तर यस्तै विचरा भन्ने मात्रै होइन आफू को नजर मा परेका हरेक दुखी गरीब पीडित लाई लाखौं रुपैयाँ आफ्नो व्यक्तिगत सहयोग आउनु भएकी ,

आदरणीय बेलायत निवासी दिदी इशा गुरुङ ले ती पीडित गणेश बहादुर नेपाली लाई दुई दिन सम्म खोजी गर्न लगाई Sachin Pandey ज्यू मार्फत आजा कालीमाटी मा भेटेर रु १५.००० / पन्ध्र हजार रुपैयाँ गणेश बहादुर नेपाली लाई सहयोग गर्नु भएको छ

इशा दिदी लाई हिर्दय देखिनै उच्चा सम्मान ❣️🙏
इशा दिदीको जस्तो मन नेपाल सरकार को भइदियोस र गणेश बहादुर नेपाली जस्ता भारी बोकेर खाने नामलो खाली पेट मा बाँधेर हिँड्न न परोस् 🙏

काशी जेट्लीको फेसबुकबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!