Monday, September 28, 2020
Home > समाचार > घाँस का’ट्न गएका बृद्धलाई बाघले ख’प्लक्कै खा’यो, जङ्गलमा भेटियो टा’उको र खुट्टा मात्रै

घाँस का’ट्न गएका बृद्धलाई बाघले ख’प्लक्कै खा’यो, जङ्गलमा भेटियो टा’उको र खुट्टा मात्रै

चितवन । पश्चिम चितवनको बाटुली पोखरीमा बाघको आ-क्रमणबाट आज एक जनाको मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० बर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उनको श-व आज दिउँसो भेटिएको हो । उनी घरबाट घाँस का-ट्न बिहान आठ बजे निस्किएका थिए । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा घाँस का-ट्न गएको समयमा महतोलाई बाघले आ-क्रमण गरेको हो ।

बाघको आ-क्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उहाँले जानकारी दिनुभयो । घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए । रासस / तस्विर गुगलबाट ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!