Monday, September 28, 2020
Home > समाज > २२ वर्षीय रिङ्कीको ह’त्याबारे खुल्यो यस्तो सनस’नी खु’ला’शा!

२२ वर्षीय रिङ्कीको ह’त्याबारे खुल्यो यस्तो सनस’नी खु’ला’शा!

विराटनगर, २२ भदाै । मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको ह’त्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै ह’त्या गरेको आ’रोप लागेको हो।

भदौ ३ गते सोही गाउँपालिका–४ निवासी रमेशकुमार मेहताले छोरीलाई अ’पह’रण शैलीमा जब’रज’स्ती भ’गाएर घर लगेको २४ घण्टा नबित्दै दाइजोको लागि ह’त्या गरेको मृ’तकका बुवा जयकिशोर महतोको आरो’प छ।

विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्।

गालामा ड’ण्डीफो’र र दाँतको समस्या रहेकाले दाजुले विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात दुई दिन दाजुको घरमा बसेर उनले भदौ ३ गते बहिनीलाई फोन गरेर घर आउन लागेको जानकारी गराएकी थिइन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!