Friday, September 18, 2020
Home > रोचक > सुरुमा मेरै सरले गरे… पछि अर्का सरलाई पनि ल्याउन थाले !

सुरुमा मेरै सरले गरे… पछि अर्का सरलाई पनि ल्याउन थाले !

बैतडी । गत मंसिरको कुरा हो । त्यो दिन आमा घास लिन जानुभएको थियो। बा काम गर्न स्वर (पिथौरागढ,भारत) गएका थिए । भर्खरै मन्दिरबाट फर्केर घरमा एक्लै बसिरहेको बेला खडक सर आए । जसले मलाई एक कक्षादेखि आठ कक्षासम्म पढाएका थिए । मैले तल्लो घरमा जाने तयारी गर्दैगर्दा उनले मलाई च्या’प्प समते । वरपर कोही मानिस थिएनन् । मेरो मुख बन्द गरेर उनले लुगा फु’का’ल्न थाले । म केही बोल्न सकिन् ।

अप्रत्यासित रुपमा यसो भइरहँदा जोर जोरले चि’च्या’उन खोजेकी थिए । तर मुख बन्द थियो । आवाज नै निस्केन् । ज’ब’र’ज’स्ती गरेर उनि फर्किए । म एकछिन बे’हो’स’जस्तै भए । उठ्नै सकिन । निकै पी’डा भइरहेको थियो । साँझ आमा घरमा आउनुभयो तर दिउँसोको कुरा भन्ने आँट नै आएन् । म चुपचाप बसे । त्यसपछि खडक सरले अर्का राम सरलाई त्यो कुरा भनेछन् । अर्को त्यस्तै हर्कत राम सरले गरे । यि दुई जनाले म माथि ज’ब’र’जस्ती गरे ।

कुनै दिन खडक, कुनै दिन राम विद्यालयबाट फर्किदा सँगै सँगै आउथे र मौका मिल्ने बित्तिकै क’र’णी गर्थे । गाउँमा पनि यी दुई जना मुख्खेराठ हुन् । मुख्खे भनेका उसैपनि गाउँमा ठूला मान्छे भनेर चिनिन्छन् । म माथि अन्याय भइरहेको छ भन्ने त थाहा थियो । तर कसैलाई भन्न सकेकि थिइन् । कसैले थाहा पाए भने आफ्नै इज्जत जान्छ भन्ने डर थियो । राम र खडकले पनि कसैले भन्यो भने बदनाम गरिदिन्छौ भन्थे । विद्यालयमा पढाउने शिक्षकको बिरुद्ध बोल्ने हिम्मत कहिल्यै आएन् ।

त्यो कुरा वडा कार्यालयमा काम गर्ने केशबले थाहा पाएछ । सायद उनिहरुले भनेको हुनुपर्छ । पहिलोचोटी ब’ला’त्कृ’त भएको एक महिनापछि म बझाङको देउलेक गएकी थिए । शैचालयमा गएका बेला खडक पनि भित्र पस्यो । शौचालयको ढोका थु’नेर त्यही ग’र्यो । त्यो दिन पनि कसैलाई भन्न सकिन् ।

घरमा आमालाई भन्छु भनेर धेरै दिन सोचे । तर भन्न सकिन् । त्यसको केही महिनापछि थाहा भयो । पेटमा बच्चा बसिसकेछ । अब म सँग दुई वटा विकल्प मात्र थिए । के त देह त्याग गर्ने वा घर छोडेर जाने । धेरै दिनसम्म मनमा यस्तै सोच आइरह्यो । अन्ततः ‘म’र्नु’भन्दा बौ’ला’उनु बेस’ भनेझैं छिमेकी गाउँको केटासँग भा’गे’र गए । उ सँग पहिलेदेखि नै चीनजान थियो । उसले पनि लग्छु भनेपछि फागुनमा भा’गे’र उसको घर गए ।

पेटमा बच्चा रहेको कुरा कसैलाई थाहा थिएन् । केही महिना सबै कुरा ठिकठाकै चल्यो । जब भदौंमा छोरी जन्माए । गाउँघरमा ह’ल्ली-ख’ल्ली भयो । किनकी बिहे गरेको छ महिना मात्रै भएको थियो । कस्को बच्चा हो भनेर घरमा सोधखोज हुन थाल्यो । त्यसपछि बाध्य भएर ति शिक्षक र वडा कार्यालयका कर्मचारीबारे मुख खोल्नैपर्ने अवस्था आयो । छिमेकी जिल्ला गएर काम गर्ने लोग्ने पनि घर फर्किए । यो बेला के गर्ने के नगर्ने सोच्नै सकेकी छैन् ।

गाउँका सबैजनाले जस्को बच्चा हो उसैले जिम्मा लिनुपर्ने कुरा गर्दैछन् । वडा र गाउँपालिका मान्छेहरुले ‘यतै’ मिलाउने भन्दै कहि नजान् भनेका छन । माइती पट्टीका एक दुई जना दाइहरुले प्रहरीमा जान सल्लाह दिएका थिए । मलाई पनि त्यही ठिक लागेको थियो । तर गाउँका जान्नेसुन्ने तथा वडा र गाउँपालिकाका सबै मान्छेले मिलाउँछौ भनेका छन् । जसले जे भनेपनि म माथि ज’ब’र’जस्ती गरेर यो अवस्थामा पुयाउनेहरुलाई सजाय होस भन्ने चाहना त छ ।

तर म एक्लै के गरु ? गाउँ भन्दा बाहिर कही गएकी छैन् । के गर्नेुपर्ने हो त्यो पनि थाहा छैन् । मनमा त लागिरहेको छ कि आज म माथि त्यस्तो गर्नेहरुले भोली अरुलाई पनि नगर्लान र ? यो पाँच, छ महिनाको अवधीमा उनिहरुले त्यस्तै किसिमका अरु ५, ६ वटा घटना गरिसकेको सुन्नमा आएको छ । एउटाले गरेपछि अर्कोलाई भि’डा’ईदिने । अर्कोले अर्कोलाई गरेर महिलाहरुलाई नै गलत प्रमाणित गर्ने गरेका छन् भन्ने सुन्छु ।

मेरो गल्ती त केही थिएन् । तर यतिबेला म’र्नुं न बाँ/च्नुको अवस्थामा पुगेकी छु । नाकमा आएको सिगान पुछेर कखरा सिकाउँदै आठ कक्षा सम्म पढाउने शिक्षकले त्यस्तो गर्लान भन्ने कल्पना समेत गरेकी थिइन् । त्यसपछि जसले जन्माए, हुर्काए उनले त केही गरिदेलान कि भन्ने थियो ।

अहँ वास्ता नै गरेनन् । मेरो गल्ती यति थियो कि म माथि भएको अन्यायबारे समयमै भन्न सकिन । अहिले आमा बुवाको मात्रै होइन, समाजको पनि घृ/णाको पात्र भएकी छु । कसैले फोनमा सोध्यो भने ठिकै छ, केही गाह्रो छैन भन्नु भनेका छन् । गाउँका जान्ने बुझ्नेले नै यसो भन्नु भनेपछि अहिले सबैसँग फोनमा त्यही भन्दै आएकी छु । यस्तो अवस्थामा म के गरु ?

(महेन्द्रनगरपोष्टवाट साभार गरिएको यो समाचार बैतडीको सिगास गाउँपालिकामा भएको घटनाको हो) तस्विर फाइल

Leave a Reply

error: Please Dont Copy My Content!! !!