Thursday, October 1, 2020
Home > रोचक > बाँसको झाडीमा चमत्कारिक बस्तु भेटियो

बाँसको झाडीमा चमत्कारिक बस्तु भेटियो

चक्र प्रसाद पोख्रेल, दैलेख । दैलेखको महाबु गाउँपालिका -३,बाँसीमा एक अनौठो चमतकारिक चिज फेला परेको छ ।बासुधारा नजिक बासको झाङमा साझपख सुकेका पातपतिङगर र हागामा लाइट बल्ने र उज्यालो बति बाल्दा आफै हराउने गरेको छ । स्थानिय बासिन्दा र गाउँपालिकाकि उप-प्रमुख प्रेम कुमारी बुढाले समेत प्रत्येक्ष अवलोकन गरेर आउदा आफै दङ्ग परेको बताइन ।

अहिले कैयौं स्थानीय सर्वसाधारण उक्त बस्तु बल्ने गरेको ठाउँमा साझपख अध्यारो भएअपछि जाने गरेका छ्न । उतरमा मालिका माइ,माहालिङको मन्दिर ,उतर पश्चिममा पाच पाण्डपहरुले बनाएको खम्ब र ताउलेखार गुफा, दक्षिणमा पाच पाण्डपले बनाएको देवल रहेको उक्त ठाउमा अन्य थुप्रै ऐतिहासिक ठाउहरु रहेका छ्न ।

यसरी बति बल्दा स्थानीयहरु अहिले कोहि धार्मिक कारणले गर्दा यस्तो भएको बताउछन भने केहि ले बैज्ञानिक कारणले यस्तो भएको अड्कल गरेका छ्न ।

केहि तस्विरहरूमा हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!