चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छ ।
५८ बर्षको उमेरमा आज उनको निधन भएको हो । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको बताएका छन् । आज हुनको शब पशुपति आर्यघाटमा राखिएको थियो । अन्तिम बिदाइमा कलाकारहरुको बाक्लो उपस्तिथी थियो । त्यहाँ जाने कलाकारको कसैको थमिएन आँखामा आसु । चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको श्रीमती र छोरीलाई समाल्नै गाह्रो भएको थियो । हेर्नुहोस भिडियो :