Tuesday, September 29, 2020
Home > समाचार > स,नसनीपूर्ण घटनाको खुलासाः साख्खै दाजु बहिनीकै यस्तो लाजमर्दो हर्कत!

स,नसनीपूर्ण घटनाको खुलासाः साख्खै दाजु बहिनीकै यस्तो लाजमर्दो हर्कत!

काठमाडौं । सोलुखुम्बुमा एक आमाले प्रहरीमा हाडनाता करणीको उजुरी दिएपछि निकै स,नसनीपूर्ण घटनाको खुलासा भएको छ । उजुरी दिने महिलाका आफ्नै छोराछोरी अर्थात साख्खै दाजु बहिनीले सहमतिमै यौ,न सम्बन्ध राखेको खुलासा भएको छ । ती दाजु बहिनीले बिहे गर्ने र परिआए गाउँ नै छाड्ने सहमतिमा यस्तो गरेका थिए ।बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीलाई नियन्त्रणमा लिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

आफ्ना छोरा र छोरीले हाडनातामै विवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी थिइन् ।प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौ,न सम्पर्क गरेको बताएका छन् उनी हरुलाई प,क्राउ गरेर हा,डनाता क,रणीमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहाेस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!