Friday, September 18, 2020
Home > भिडियो > आमाछोरा काण्डः गंगाको श्रीमान पहिलोपटक मिडियामा, भतिजा र श्रीमतीको बारेमा यस्तो भने (भिडियो हेर्नुस्)

आमाछोरा काण्डः गंगाको श्रीमान पहिलोपटक मिडियामा, भतिजा र श्रीमतीको बारेमा यस्तो भने (भिडियो हेर्नुस्)

काठमाडौ । अहिले सुर्खेतवाट सार्वजनिक भएको एउटा घटनाले चर्चा पाएको छ । १४ वर्षको किशोरलाई आफ्नै काकी (आन्टी) ले अनैतिक आरोप लगाएपछि त्यो विषय चर्चा भएको हो । श्रीमान विदेशमा रहेको २ वर्ष भइसक्यो अहिले सुर्खेतमा रहेकी श्रीमतीले छोरा जन्माएकी छन् । बच्चा जन्माएपछि काकीले त्यो बच्चा आफ्नो जेठाजुको छोराको हो भनेर दावी गरेकी छन ।

गंगा नाम गरेकी ति महिलो आफुल जन्माएको छोरा आफ्नो जेठाजुको छोरा १४ वर्षका युवकको हो भनेर दावी गरेकी छन् । तर भारतमा रहेका उनका श्रीमानले भने युट्युवमा सार्वजनिक भएपछि थाहा पाएको बताएका छन् । भारतमा रहेका उनका श्रीमानले आफुलाई श्रीमतीले पहिले नै छोराले यस्तो नेगेटिभ नजरले हेर्छ भनेर भनेको भए आफुले आफुसंगै बोलाउँथे भनेका छन् ।

आफ्नो घरमै त्यो बच्चा जन्माएको भएपनि आफुले जिम्मालिने बताएका उनका श्रीमानले माइतमा गएर बच्चा जन्माएर छोराको हो भनेर दावी गर्न नमिल्ने बताएका छन् । उनले यस्तो कुरा मिडिया मार्फत थाहा पाएपछि अब गंगालाई स्वीकार गर्न नसक्ने बताएका छन्, तर आफ्नै भतिजाको गल्ती नै हो भने पनि भतिजाले नै हेर्नुपर्ने बताएका छन् ।

अहिले जन्मेको बच्चाले न्याय पाउनुपर्छ तर अनावश्यक रुपमा भतिजालाई आरोप लगाउन नहुने बताएका छन् । गंगाले आफुलाई प्रहरी चौकीमा राखेको भन्दै त्यसको पनि दुख ब्यक्त गरेका छन् । घर झ’ग’डा भयो भन्दैमा आफुलाई प्रहरीकहाँ थु’ना’एको बताएका छन् । आफुलाई आरोप लगाउने किशोर कानुनी कारवाहीमा जाने बताएका छन् ।

काकी (आन्टी) ले पहिले देखि नै घरमा दुस्मनी बनाएर मात्र यो घरवाट जान्छु भनेर भनेर ध म्की दिने गरेको किशोरले बताएका छन् । काकी बारम्बार घर छोडेर वाहिर जाने गरेको उनले बताएका छन् । असोज कात्तिक महिना देखि नै उनको आन्टी बाहिर बस्न थालेको र मंसिर महिना पछि उनी एक पटक काठमाडौ गएको पनि आफुले थाहा पाएको बताएका छन् । उनले आफुलाई आन्टीले अनावश्यक रुपमा आरोप लगाएको बताएका छन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!