Tuesday, September 29, 2020
Home > समाचार > स्रोत नखुलेको २० लाख रुपैयाँ नगद बोकेर कहाँ जादैथिए यिनीहरू?

स्रोत नखुलेको २० लाख रुपैयाँ नगद बोकेर कहाँ जादैथिए यिनीहरू?

काठमाडौ- बारागढी गाउँपालिका २ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका २ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!