Sunday, December 5, 2021
Home > समाचार > माटो लिन भनि गएका चार जना बालिका माटोको ढिस्कोले पुरिए

माटो लिन भनि गएका चार जना बालिका माटोको ढिस्कोले पुरिए

महोत्तरी – आज बिहान १० बजे दीपावलीको तयारीको लागि माटो लिन गएका महोत्तरीका चारजना बालिकालाई ढिस्कोले पुरेको छ । माटो लिन गएका चारजना बालिका माटोको ढिस्को पुरिएपछी घाइते भएको प्रहरीले जनाएको छ ।

तीनजना घाइते मध्य गम्भीर घाइते भएकी महोत्तरी जिल्ला औरही नगरपालिका–३ श्रीपुरका विनोद साहका १० वर्षकी छोरी मन्तोरिया साहलाइ उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । माटो लिन गएका उनीहरु माथिबाट माटोको ढिस्को खसेर पुरिए लगत्तै स्थानीयले उद्धार गरेका थिए ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!