Tuesday, September 29, 2020
Home > समाचार > पुल्चोकका आ’न्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा को’रोना सं’क्रमण… हेर्नुहोस्

पुल्चोकका आ’न्दोलनकारी नियन्त्रणमा खटिएका १८ जनासहित ५६ प्रहरीमा को’रोना सं’क्रमण… हेर्नुहोस्

काठमाडौं ।

बिहीबार पुल्चोकका आ’न्दोलनकारी निय’न्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा को’रोना सं’क्रमण पुष्टि भएको छ । आन्दो’लन निय’न्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा को’रोना संक्र’मण पुष्टि भएको हो ।

श्रोतका अनुसार आन्दो’लन नि’यन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरो’ना संक्र’मण पुष्टि भएको जनाइएको छ ।

त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए । उनीहरुको रिपोर्ट शुक्रबार आएको हो । सरकारले को’रोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको छ ।

तर ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको प्रहरीको उच्च स्रोतले जनाएको छ । यो खबर रातोपाटीमा प्रकाशित छ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!