Wednesday, September 30, 2020
Home > प्रवास > कोरियाबाट नेपाल फर्कन हिडेका ३७ नेपालीलाई इन्छन एयरपोर्टबाट किन फर्कायो ? हेर्नुहोस्

कोरियाबाट नेपाल फर्कन हिडेका ३७ नेपालीलाई इन्छन एयरपोर्टबाट किन फर्कायो ? हेर्नुहोस्

इन्छन एयर्रपोर्टबाट किन फर्काइए ३७ नेपाली ?

दुतावास स्रोतका अनुसार ,कोरियन एयरबाट इन्छन – काठमान्डौ उडानमा सहभागि हुन आएकाहरूमा ३७ मध्ये केहि व्यक्तिमा ज्वरो ,केही व्यक्तिको PCR रिपोर्ट ओरिजीनल हुनुपर्नेमा अस्पष्ट फोटो कपि आएको,केहीको मिति नमिलेको, केहीको नामको स्पेलिंग नमिलेको कारण उडानमा सहभागी हुनबाट वन्चित हुनुभएको छ।

उहाॅंहरुको टिकट शुल्क र स्वदेश फिर्ती बारे स्रोतका अनुसार अलपत्र परेकाहरूको वास्तविकता बारे पररास्ट मन्त्रालयलाई जानकारी गराऊने साथै सबैलाई अर्को हुने उडानमा (अतिरिक्त शुल्क नलीई ) सहभागी गराउन पहल गर्ने जानकारी पाप्त भएको छ।

सन्दिप पाण्डे भन्नुहुन्छ हामीहरू व्यक्तिगत रूपमा पिडितहरूको पक्षमा छौ साथै अलपत्र परेका हरुको बसाइको ब्यवस्था मिलाऊँन Nrna कोरियालाई अपिल गर्दछौ।

सन्दिप पाण्डे को फेसबुक वालबाट तयार पारिएको।

Leave a Reply

error: Please Dont Copy My Content!! !!