Thursday, October 1, 2020
Home > भिडियो > मनमोहन अस्पतालमा यसरी लखे’टी लखे’टी कु’टि’ए घा’इते र स्वास्थ्यकर्मी (भिडियो)

मनमोहन अस्पतालमा यसरी लखे’टी लखे’टी कु’टि’ए घा’इते र स्वास्थ्यकर्मी (भिडियो)

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेजमा अस्पतालको इमरजेन्सीमै पुगेका युवाहरुले स्वास्थ्यकर्मी र घाइेतलाई कु’टे’का छन् । उनीहरुले अस्पतालमा भेटिएका जे सामान पायो उसैले हा’ने’को भिडियो सार्वजनिक भएको छ । विहिवार राति करिब ३० जना भन्दा धेरै समुहमा अस्पतालको इमरजेन्सीमा प्रवेश गरेकाहरुले अ’न्धा-धु’न्ध मच्चाएका हुन् । राती अकस्मात ९ वजे अस्पतालको इमरजेन्सीमा प्रवेश गरे ।

यसरी प्रवेश गरेका उनीहरुले स्वास्थ्यकर्मी । घाइतेलाई कु’टे’को अस्पतालको सिसिटिभी फुटेजमा देख्न सकिन्छ । रानीबन ढुंगेधारमा भलिबल खेल्ने क्रममा युवाहरुबीच भएको ल’फ’डामा परी घाइेत भएका ४ जनालाई सो अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले सो अस्पतालमा भर्ना गरेको छ भन्ने थाहा पाएका युवाहरु अकस्मान राती ९ वजे अस्पतालको इमरजेन्सीमै पुगेर हं’गा’मा गरेका हुन् ।

आकस्मिक कक्षमा हरेका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सुरक्षा गा’र्डहरु समेत उनीहरुबाट कु’टि’एका छन् । अस्पतालका सामान तो’ड’फो’ड भएका छन् । त्यसरी रातीमा आएका युवाहरुले इमरजेन्सीमै हं’गा’मा गरेपछि राती नै आकस्मिक सेवा बन्द भएको थियो ।

प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको जनाएको छ । घटनापछि संलग्नलाई कारवाही गर्ने प्रतिवद्धता पछि अस्पतालको इमरजेन्सी भने सुचारु भएको छ । तो’ड’फो’डबाट करिव १५ लाख वरावरको क्षति भएको अस्पतालले जनाएको छ ।

भिडियो स्रोत हेल्थपाटीको फेसवुक पेज ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!