Tuesday, September 29, 2020
Home > समाचार > बिहानै सँखुवासभामा गयो भूकम्प!

बिहानै सँखुवासभामा गयो भूकम्प!

संखुवासभा- आज बिहान संखुवासभामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाए अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ । भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

ट्विटरबाटः

Leave a Reply

error: Please Dont Copy My Content!! !!