Monday, October 26, 2020
Home > समाचार > भारत चीन यु,द्धमा नेपाली युवा क्याप्टेन दीक्षान्त थापाको लद्दाखमा मृ,त्यु

भारत चीन यु,द्धमा नेपाली युवा क्याप्टेन दीक्षान्त थापाको लद्दाखमा मृ,त्यु

एजेन्सी- भारतीय सेनाको गोर्खा राइफलमा कार्यरत क्याप्टेन दीक्षान्त थापाको मृत्यु भएको छ । पूर्वी लद्दाखमा गाडीको ठक्करबाट क्याप्टेन थापाको मृत्यु भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

आइतबार राति एक ट्रेलरले सेनाको गाडीलाई ठक्कर दिँदा क्याप्टेन थापाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आइतबार बेलुकी ज्यान गुमाएका थापा कुन गोर्खा रेजिमेन्टमा कार्यरत थिए र उनको ठेगाना कहाँ हो भन्ने खुलेको छैन ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!