Thursday, November 26, 2020
Home > रोचक > घाँस सोचेर गधाले सर्प खाएपछि …

घाँस सोचेर गधाले सर्प खाएपछि …

काठमाडौं – गधा त हामिले देखेका छौ होला । गधालाई सामान बोकाउन घरमा पाल्ने गरिन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा एक गधाको तस्बिर निकै भाइरल बिनिरहेको छ ।

हामिलाई थाहा छ, गधाले घाँस खान्छ । तर तस्बिरमा गधाले घाँस नभई सर्प खाइरहेको छ । यो तस्बिर हेर्दा धेरै मानिसहरु चकित परिरहेका छन् ।

यो घटना भारतको प्रतापगढ जिल्लाको पीपलखुण्ट जिल्लाको हो । पीपलखुण्टमा रहेको एक गधाले घाँस सम्झिएर सर्प खाएको बताइएको छ । गधा माही नदीको किनारमा चरिरहेको थियो । त्यसै समय गधाको मुखमा सर्प आयो ।

गधाको मुखमा परेको सर्प त्यही अड्कीयो । गधाको दाँतमा सर्प नै अड्कियो । दाँतमा सर्प अल्झेपछि गधाले ओकल्न पनि खोज्यो तर सकेन । सर्पले गधालाई टोक्यो । त्यसको ३ घण्टापछि सर्प र गधाको नै मृत्यु भएको भारतिय मिडियामा बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!