Monday, October 26, 2020
Home > जीवनशैली > आमाछोरा प्रकरण: आमाले जबजस्ति सम्बन्ध राख्न लगाएको खुलासा (भिडियो सहित)

आमाछोरा प्रकरण: आमाले जबजस्ति सम्बन्ध राख्न लगाएको खुलासा (भिडियो सहित)

एजेन्सी । सुन्दा पनि अचम्म लाग्न सक्छ, आमा छोराबिच नि यस्तो नाजायज सम्बन्ध हुन्छ होला र भन्ने, तर हुने रहेछ । यो घटना अन्त कतैको होईन सुर्खेत बाबियाचौर नजिकैको एक दलित बस्तीको घटना हो । श्रीमान बिदेश गएको २ बर्ष बित्यो । तर श्रीमतीले भने भदौ ५ गते बच्चा जन्माईन् र बच्चा कस्को भनेर सोधखोज गर्ने क्रममा उन्ले बच्चा अरु कसैको नभएर आफ्नै छोराको भएको बताईन्, उनिहरु नातामा आमा छोरा पर्छन् आफ्नै जेठाजुको छोरा ।

अझ त्यो भन्दा नि जेठानी छोरा जन्मिएपछि अरुसंग पोईला गईन्, त्यो जेठानी पोईला गएपछि छोरालाई उनी आफैले दुध खुवाएकि थिईन्, श्रीमान बिदेश भएको झण्डै २ बर्ष बितिसक्यो, तर उनि भने छोरासंगै सम्बन्ध राख्ने गरेकाे र बच्चा समेत जन्माएकि छिन् ।

उनले भनेकि छिन् कि छोरा ले ५, ६ चोटि आफुसंग सम्बन्ध राखेको र कुनै बेलामा एकैपटमा ४, ५ चोटिसम्म सम्पर्क गरेको बताएकि छिन् । दुबै जनाले राजीखुशीमा सम्पर्क गरेको बताएकि छिन् । छोरालाई प्रहरीले पक्रिएको थियो । तर छोराका हजुरबुबाले डिएनए रिपोट बिना नातिलाई थुन्न नपाईने भनेर निबेदन दिएपछि उनलाई सुर्खेत प्रहरी कार्यालयले डिएनए रिपोर्ट नआउदा सम्म उनलाई हजुरबुबा को रोहबरमा छाडेको बताएको छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!