Thursday, November 26, 2020
Home > प्रवास > कतारमा काम गर्ने नेपाली कामदारका लागि आयो यस्तो खुशीको खबर

कतारमा काम गर्ने नेपाली कामदारका लागि आयो यस्तो खुशीको खबर

काठमाडौं। कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको छ। न्यूनतम पारिश्रमिक बढाएर कतारले १ हजार रियाल पुर्याइएको छ। श्रमिकले खाना र आवाससहित न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् ।

खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। यो प्रावधान राजपत्रमा प्रकाशित भएको ६ महिनापछि लागू हुने बताइएको छ। यदि कामदारले कार्यरत कम्पनी मन नपरे बिना अनुमतीकम्पनी परिवर्तन गर्न पाउनेछन् ।

कुलमानले लोडसेडिङ अन्त्य गरेका होइनन्’: काफ्ले

नेपाल विद्युत प्राधिकरणका कार्यका’री निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिंदैछ । २०७३ सालमा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा प्र’भाकरको प्रस्तावमा मन्त्रिपरि’षद्ले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । आगामी भदौ २९ गते घिसिङको कार्य’काल समाप्त हुँदैछ ।

आफ्नो चारवर्षे कार्य’कालमा प्राधिकरणभित्रका धेरै स’मस्या समाधान गर्न सफल बनेका घिसिङ’लाई लोडसेडिङ हटाएको, विद्युत चुहावट न्यूनीकरण गरेको, चरम घाटामा रहेको प्राधिकरणलाई ना&फामा लगेको जस्ता कारणबाट जनताको न’जरमा नायकको छवि बनाएका घिसिङलाई पुनः चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने आवाज सर्वसाधारणले सामाजिक सञ्जाल’मार्फत उ’ठाइव्यक्त गरिर’हेका छन् ।

दैनिक १८ घण्टासम्म लोड’सेडिङ भोग्न बाध्य नेपाली’लाई लोडसेडिङमुक्त बनाउन नेतृत्वदायी भूमिका खेलेका उनै घिसिङलाई प्राधिकरणको कार्यकारी नि’र्देशकमा पुनः नियु’क्ति गर्ने सम्भावना भने तत्काललाई निकै कम रहेको बताइन्छ । उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री रहेका वर्षमान पुन घिसिङको निरन्त’रताको पक्षमा रहेका भएपनि प्रधा’नमन्त्री केपी शर्मा ओली भने घिसिङको निरन्त’रताको विपक्षमा रहेकोे बुझिएको छ ।

तत्कालीन नेकपा एमा’ले नेतृत्वको सरकारले हटाए पनि घिसिङलाई तत्कालीन माओवादी केन्द्र नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक ब’नाएकोले पनि उ’र्जामन्त्री पुन घिसिङको निरन्तरको पक्षमा देखिएका छन् ।

घिसिङलाई प्राधिकरणको कार्य’कारी निर्देशकमा पुनः नियुक्त गर्न अहिलेका कुनै ऐन, नियम, कानुन बाधक छैनन् । विभा’गीय मन्त्री पुन र प्रधानमन्त्री ओलीको निर्ण’यमा भर पर्छ । प्रधानमन्त्रीय पद्दतिमा प्रधानमन्त्रीले नै रोक्न खोजेमा भने विभागी’य मन्त्रीको जोडबलले मात्रै नियुक्ति हुने सम्भावना अ’सम्भव नरहेपनि कठिन पक्कै छ ।

अर्कोतिर सत्तारूढ नेकपाको आन्तरिक विवाद चर्कदैं गएको अवस्थामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा रहेका उर्जामन्त्री पुनको प्रस्ताव ओलीले स्वीकार गर्न कठिन रहेको उर्जा मन्त्राल’यकै उच्चअधिकारीको दाबी छ ।

हिउँदमा १८ घण्टा र बर्खाया’ममा समेत दैनिक ८ घण्टा लोडसेडिङ रहेको अवस्थामा उनै घिसिङको पहलमा प्राधिकरण बर्खायाममा विद्युत बेच्ने अवस्थामा पुगेको छ । चमे’लिया, कुलेखानी तेस्रोस’हित झण्डै आधा दर्जन ठूला आयोजना सम्पन्न गर्नुका साथै रुग्ण बनेका विद्युत आयोजना मर्मत सम्भार, प्रशार’णलाइनको निर्माण र सबस्टेस’नको निर्माण र मर्मतलाई पनि आफ्नो कार्यकालमा निकै प्राथ’मिकता दिएका थिए ।

कार्य’काल सम्हाल्दा ९ अर्ब रुपैयाँ घा’टामा रहेका प्राधि’करणलाई घिसिङले आर्थिक वर्ष २०७५/७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा नाफा’मा पुर्याएका छन् ।

आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नो’क्सानी रहेको प्रा’धिकरण आर्थिक वर्ष ०७५/र७६ मा १५ अर्ब २२ करो’डमा झार्न सफल भएको छ । आर्थिक वर्ष २०७२/७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिक’रणले आर्थिक वर्ष ०७५/७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरे’को थियो ।

प्राधिकरणको सहा’यक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहु घाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि ‘बी’ जलविद्युत आयो’जनाको काम द्रुत गतिमा अघि बढेको छ ।

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्प’नीअन्तर्गतका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा छन् ।

कुलमानकै कार्यका’लमा ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारत’बीचको अन्तरदेशीय प्रसारण लाइन मुज’फरपुर ढल्केबरलाई २२० केभी मा चालु गरिएको छ । कटैया कुशाहा १३२ केभी दोश्रो सर्किट र रक्सौल पर’वानिपुर १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत आदानप्रदान’को क्षमता विस्तार भएको छ ।

काठमाडौं उप’त्यकमा जथा’भावी रुपमा राखि’एको तारलाई अन्डरग्राउन्ड गर्ने कामलाई जारी राखिएको छ । स्मार्ट मिटरको काम अघि बढेको छ । यस्ता कयौं काम भइर’हेका छन् ।

देशमा लोडसेडिङ अन्त्यको लागि निकै ठू’लो भूमिका निर्वाह गरेका घिसिङलाई आफ्नो आगा’मी कार्ययो’जना पूरा गर्न र विद्युत निर्यातको काम अगाडि बढाउन समेत घिसिङको नेतृत्वको विकल्प नभएको जानकारहरु बताउँछन् । उप’भोक्ताले उनलाई निर्वि’कल्प पात्र भएको बताइरहेका छन् ।

यद्यपि कार्य’काल अवधि सकिए पनि प्राधि’करणमा उनलाई नै पाउने वातावरण बनाउन ओली नेतृत्वको सरकार के कति सफल हुन्छ ? त्यो भने भदौ मसान्तबाटै देख्न पाइनेछ ।

तथापि सरकार स’फल हुनेछ भन्ने विश्वास आम मानिसले गरेकै छन् । यदि घिसिङको कार्यकाल अवधि नथपिए नि ने’पालीले सदैव उनको याद गरिरहनेमा कुनै सन्देह छैन । – नागरिकबाट साभार

Leave a Reply

error: Please Dont Copy My Content!! !!