Wednesday, December 2, 2020
Home > अन्तराष्ट्रिय > भोक हड्ताल बसेकि यी युवतीको नि;धन भएपछि…

भोक हड्ताल बसेकि यी युवतीको नि;धन भएपछि…

२३८ दिन भोक हड्ताल बसेकी इब्रु तिम्तिकको नि;धन भएको छ। टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षीया उनको मृ-त्यु बिहीबार स्तानबुलमा भएको हो।

पेशाले कानुन व्यवसायी तथा मानव अधिकारकर्मीसमेत रहेकी तिम्तिकको २३८ दिनको भोक हड्तालबाट नि;धन भएको हो। उनलाई टर्किेस फासिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गि;र;फ्तार गरेको थियो।

परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आ;रोप लगाउँदै आतं;क;वादी करार गरेको थियो।टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक ह;ड;ताल गर्दै यो वर्षमात्रै चर्चित जनगायिका हेलिन बोलेकलगायत चारजनाले सहादत प्राप्त गरिसकेका छन्।

Leave a Reply

error: Please Dont Copy My Content!! !!