Wednesday, October 21, 2020
Home > जीवनशैली > अद्भुत प्रतिभाकि धनी ६ बर्षिया जिया भुसाल बितेका बुबालाई सम्झिदै यसरी भक्कानिइन् (भिडियो सहित)

अद्भुत प्रतिभाकि धनी ६ बर्षिया जिया भुसाल बितेका बुबालाई सम्झिदै यसरी भक्कानिइन् (भिडियो सहित)

कपिलबस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाको वडा नम्बर १ को विरपुरकी ६ वर्षकी बालिका जिया भुषालले ६ वर्षकै उमेरमा आफ्ना बाबुलाई गुमाइन् । मृ,त्यु के हो भन्ने थाहा नहुँदै बालिका जियाले आफ्ना बाबुलाई गुमाउन पुगेपछि जियाले आँफुलाई निकै एक्लो महशुस गरेका भिडियोहरु सार्वजनिक भएका छन् ।

भिडियोमा जियाले अन्तरवार्तामा नै बाबुलाई सम्झिएर भक्कानिएर रुन पुगेकी छिन् । उनका बुबालाई खुट्टामा पिलो आएर त्यहीँबाट इन्फेक्सन सुरु भएसँगै शल्यक्रियाका क्रममा भैरहवामा उपचारका क्रममा मृ,त्यु भएको जियाकी आमा लक्ष्मी भुषाले भक्कानिदै बताएकी छिन् ।

तरकारी पसल गरेर जिविको पार्जन गर्दै आएको लक्ष्मीको परिवार पतिको निधनसँगै ठूलो समस्यामा परेसँगै अहिले उनले माइतीमा शरण लिन पुगेकी छिन् ।

लक्ष्मी र उनकी छोरीसँग गरिएको यो भावविह्वल बनाउने अन्तरवार्ता भिडियोमा हेर्नुहोस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!