Tuesday, October 27, 2020
Home > अपराध > नन्द र भाउजु दुबैजना लाई पालैपालो करणी गर्ने यी हुन् झारफुके बाबा (भिडियो सहित)

नन्द र भाउजु दुबैजना लाई पालैपालो करणी गर्ने यी हुन् झारफुके बाबा (भिडियो सहित)

बाँके – नेपालगन्ज स्थित मन्दिरमा पुजा गर्ने र झार्फुग समेत गर्ने एक मन्दिर को झाक्रीले नन्द र भाउजु दुबैजना लाई पालैपालो करणी गरेका छन् । भाउजुको भने बच्चा अपाङ्ग भएको र नन्द को भने बच्चा नभएको र धेरै ठाँउ मा जाँदा समेत निको नभए पछि अन्तिम मा विकल्पको रूपमा उक्त झाक्री को मा गएर कुरा गर्दा झाक्री ले अपाङ्ग छोरा पनि ठिक हुने र बच्चा नभएको नन्द को पनि बच्चा हुने भन्दै केहि दिन पछिको साहित जुराउनुपर्ने बताए ।

यसरी साहित जुराउनु पर्ने भन्दै केही दिन पछि मध्यरातमा झार्फुक गर्नुपर्ने भनेर मध्यरातमा बोलाइ झार्फुक गर्ने निहुँ बनाएर पालैपालो नन्दभाउजुलार्इ करणी गरेका छन । दुबै जना करणीको शिकार भएपछि उनिहरु दुबै जनाले जिल्ला प्रहरी कर्यालय बाँकेमा किटानी जहेर दर्ता गराएपछी प्रहरी ले उक्त झाक्री नजित मोहमत शाहा लाई नियन्त्रणमा लिगि अनुशासनधान आगाडि बढाएको छ ।

बाँके प्रहरी कार्यालयका प्रमुख ओम बिक्रम रानाको टोलिले उक्त करणी झाक्री लाई निवेदन गरेको केही मिनेटमै पक्राउ गर्न सफल भएको थियो । झाक्री नजित मोहमत शाहाले नन्द भाउजुलाई पालैपालो करणी गरेको पनि सुईकारी सकेका छन् । यसै घटनामा खटिएका एस पि ओम बहादुर राना बाके प्रहरी कर्यालयमा सरुवा भएर आएको २ महिना मात्र भएको छ ।

तर रानाले २ महिनामै यति धेरै कार्य गर्न सफल भएका छन् त्यसको लेखाजोखा राखेरा साध्य छैन, रानाले सरकारले टार्गेट गरेको राजस्व भन्दा निकै धेरै प्रतिशतले राजस्व उठाउन सफल भए भने कपडामा २३ महिनामा नउठेको राजस्व पछिल्लो १ महिनामा उठाउन सफल भए भने, फरार रहेका अधिकाम्स फरार अभियुत हरुलाई समेत करागार चलाउन सफल भएका छन् । भने बाकेका कुख्यात गुण्डा नाईकेलाई पनी जेलको चिसो हावा खवाईदि सकेका छन् ।

पुरा भिडियो हेर्नुहोलाः

Leave a Reply

error: Please Dont Copy My Content!! !!