Saturday, October 24, 2020
Home > भिडियो > छोरी ‘नेपाल आइडल सिजन ३’ कि विजेता बनेपछि रोकिएन सज्जाको बुवा आँशु! (हेर्नुहोस भिडियो)

छोरी ‘नेपाल आइडल सिजन ३’ कि विजेता बनेपछि रोकिएन सज्जाको बुवा आँशु! (हेर्नुहोस भिडियो)

मोरङकी सज्जा चौलागाईं ‘नेपाल आइडल सिजन ३’ की विजेता बनेकी छन् । त्यस्तै प्रवीण बेडवाल फस्ट रनरअप भए भने किरण भुजेल दोस्रो बने । ग्रान्ड फिनालेमा प्रतिस्पर्धी, निर्णायक कोही उपस्थित थिएनन् ।

नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजिटिभ देखिएसँगै सबैजना आइसोलेसनमा जानु परेका कारण अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका हुन् ।

आइडल बनेकी सज्जाले ५० लाख रुपैयाँ पुरस्कार पाएकी छिन् । त्यस्तै प्रवीणले १० र किरणले नगद ५ लाख पुरस्कार पाए ।

सज्जा नेपाल ‘नेपाल आइडल सिजन ३’ की विजेता बने पछि उनको बुवा पनि मिडिया आएका छन् । छोरी विजेता भए पछि उनी बिगत सम्झीए निक्कैनै भाबुक बने, उनले छोरीलाई फोन गरेर बधाई समेत दिए । कुराकानीको क्रममा सज्जाको बुवाको आखामा आशु थाम्मीन सकेन ।

यो भिडियो हेर्नुहोला:

Leave a Reply

error: Please Dont Copy My Content!! !!