Tuesday, October 27, 2020
Home > समाचार > दुःखद खबर – करिव एक घण्टाको फरकमा कोरोनाले लग्यो आमा छोराको ज्यान!

दुःखद खबर – करिव एक घण्टाको फरकमा कोरोनाले लग्यो आमा छोराको ज्यान!

काठमाडौं-कोरोनाका कारण सुनसरीको धरान उपमहानगरपालिकामा एकै दिन आमाछोराको मृत्य भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका(१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना भएका उनीहरुको करिब एक घण्टाको फरकमा मृत्यु भएको हो ।

आमाको बिहान ८ स् ३० र छोराको ७ स्४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या भएको तथा दुबै जनालाई ज्वरो आएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!