Thursday, November 26, 2020
Home > समाचार > गोंगबु घ’टनाको अनुसन्धान सकियो, अ’भियुक्त कल्पना मुडभरीको बयान यस्तो छ

गोंगबु घ’टनाको अनुसन्धान सकियो, अ’भियुक्त कल्पना मुडभरीको बयान यस्तो छ

काठमाडौं । प्रहरीले गोंगबु ह,त्याको अनुसन्धान सकेर अ’भियुक्त वि’रुद्ध जन्म कै,दको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिही बार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्। भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा ह,त्याको मुख्य अ’भियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुुडभरी (पौडेल)लाई मानिएको छ। कल्पनालाई जन्म कै,दको र श,व व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्म कै,दको दुई तिहाइ कम स’जाय माग गरिएको छ।

परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । प्रहरीले ह,त्यामा संलग्न कल्पना लाई २७ साउनमा चितवनबाट प,क्राउ गरेको थियो । ह,त्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोर स्थित माइती पुगेकी थिइन् ।

प,क्राउपछि काठमाडौं ल्याइएकी उनी वि’रुद्ध प्रहरीले विस्तृत अनुस’न्धान थालेको थियो । बयानमा उनले योजना बद्ध ढंगले नै बोहराको ह,त्या गरेको स्वीकार गरेकी छिन् । छोरीले श,व व्यवस्थापनमा सघाएको उनको बयानमा थियो। २५ साउनमा गोंगबु गणेश स्थाननेर एउटा कालो सु’टकेसमा टाउको का’टिएको श,व र टाउको केही पर झो’लामा भेटिएको थियो ।

बोहरा ह,त्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए । दही खाएपछि कृष्णबहादुर बे’होस भएको र त्यसपछि ह’थौडाले कृष्णबहादुरको सं’वेदन’शील अंग’मा प्र’हार गरी उनको ह,त्या गरेको अनुसन्धानबाट खुलेको थियो । काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको ह,त्या योजनाबद्ध ढंगले नै भएको अ’भियुक्त कल्पनाले स्वीकार गरेको बताए ।

उनले भने, ‘विभिन्न कोणबाट अनुसन्धान गर्यौँ । ह,त्या योजनाबद्ध ढंगले नै भएको अ’भियुक्तले स्वीकार गरेकी छिन् । खास गरी फे’क आइडी मार्फत न’ग्न फोटो सामाजिक सञ्जालमा सेयर गरेको विषय प्रति उनको आपत्ति रहेछ । यो नगर्न भन्दै पटक –पटक उनले बोहरालाई भनेकी पनि रहिछन् । रोक्नुको सट्टा उल्टै ब्ल्या’कमे’लिङ गर्न थालेछ । यही कारण नै ह,त्या गर्ने योजना बनाएको बयान अभियुक्तले हामीलाई दिएकी छिन् ।’

‘कल्पना शाहीको नाममा फेसबुक आइडी बनाएछ । त्यसमा मेरो टाउको जोडेर आ’पत्ति जनक फोटो राखेछ । सोही फेसबुकबाट उनले विभिन्न मान्छेलाई रि’क्वेस्ट पनि पठाए छ । मैले उनको ह’र्कत थाहा पाएँ। त्यस्तो नगर्नुस् भनेर पटक पटक सम्झाएँ । तर, ऊ मानेन । म मा’नसिक रूपमा वि’क्षिप्त थिएँ । सहनै नसक्ने भएपछि यसलाई सि’ध्याउने योजना दिमागमा आयो । त्यसपछि सोही अनुसार योजना बनाएँ । कोठामै बोलाएँ । उनको खानेकुरामा स्लि’पिङ ट्याब्लेट हालेँ । उनी बे’होस भए । त्यही मौकामा सबै काम भए,’ प्रहरीका अनुसार कल्पनाले बयानमा भनेकी छिन्।strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!