Thursday, December 3, 2020
Home > समाचार > ल हेर्नुस, चितवनमा विद्यालय भित्रै जुवाकाे खाल, प्रधानाध्यापक सहित १२ जना रङ्गेहात …

ल हेर्नुस, चितवनमा विद्यालय भित्रै जुवाकाे खाल, प्रधानाध्यापक सहित १२ जना रङ्गेहात …

१२ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास, खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले प,क्रा,उ गरेको छ । खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास, खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा छापा मारेर प्रहरीले उनीहरुलाई प,क्रा,उ गरेको हो ।

बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई प,क्रा,उ गरेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए । उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद, भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासत,मा छन् ।

उनीहरुलाई जुवा, ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी निरीक्षक घर्तीले बताए । अनलाईनखबर

भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस

Leave a Reply

error: Please Dont Copy My Content!! !!