Saturday, September 26, 2020
Home > बिजनेस > चिनले कोरोना खोप बनाएसङ्गै, आज ह्वात्तै घट्यो सुनको मुल्य !

चिनले कोरोना खोप बनाएसङ्गै, आज ह्वात्तै घट्यो सुनको मुल्य !

काठमाडौं । चिनले कोरोना खोप बनाएसङ्गै, आज ह्वात्तै घट्यो सुनको मुल्य ! सुनको मूल्य आज ७ सय रुपैयाँले घटेको छ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घटेर र ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।

*** पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!