Sunday, July 11, 2021
Home > समाचार > कुबेतमा एक नेपाली चेली रुदै मिडियामा, भुडी बोकाएर केटा फरार, केटा खोजिदिन आग्रह – हेर्नुहोस पुरा (भिडियोसहित)

कुबेतमा एक नेपाली चेली रुदै मिडियामा, भुडी बोकाएर केटा फरार, केटा खोजिदिन आग्रह – हेर्नुहोस पुरा (भिडियोसहित)

कुबेतमा एक नेपाली चेली रुदै मिडियामा, भुडी बोकाएर केटा फरार, केटा खोजिदिन आग्रह – हेर्नुहोस पुरा (भिडियोसहित)

यो पनि पढ्नुहोस !

मलेसियामा जारी टि-२० विश्वकप को एसियाली उपक्षेत्रीय बि छ्नोट खेलिरहेका ७ सहभागी रास्ट्र मध्ये नेपाल र सिङ्गापुर अघिल्लो चरण प्रवेश गरेका छ्न भने अघिल्लो चरण प्रवेश गर्ने तेस्रो टोलिको टुङ्गो लागेको छैन ।

प्रतियोगिताबाट ३ उत्कृष्ट टोलि एसियाली क्षेत्रीय छ्नोटको लागि क्वालिफाई हुने प्राबधान अनुसार नेपाल र सिङ्गापुर प्रतियोगितामा एक खेल अगाबै अघिल्लो चरण प्रवेश गरेका हुन ।

नेपाल र सिङ्गापुरले खेलेका ५-५ खेलमा अपराजित यात्रालाई कायम राख्दै अङ्क तालिकाको क्रमशः प्रथम र दोस्रो स्थानमा रहेका छ्न । नेपाल र सिङ्गापुरको समान १०-१० अङ्क भए पनि रनरेटको आधारमा नेपाल अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!