Friday, October 23, 2020
Home > भिडियो > मलेसियबाट श्रीमानले भिडियोमा गो’प्य अं’ग देखाउन भने, श्रीमतिले नमानेपछि अर्कीतिर लागे, ६ महिनाको बच्चा लिएर श्रीमति न्यायको खोजिमा (भिडियो हेर्नुस्)

मलेसियबाट श्रीमानले भिडियोमा गो’प्य अं’ग देखाउन भने, श्रीमतिले नमानेपछि अर्कीतिर लागे, ६ महिनाको बच्चा लिएर श्रीमति न्यायको खोजिमा (भिडियो हेर्नुस्)

काठमाडौ । ६ महिनाको सन्तान लिएर यमुना तामागं अहिले न्यायको खोजिमा छन् । विदेशमा रहेका श्रीमान अर्का महिलासंग सम्बन्ध राखेर आफुलाई बिचल्ली पारेको भन्दै उनी न्यायको खोजिमा छन् । श्रीमान सोमबहादुर तामागं मलेसियामा छन् । नेपालमा ६ महिनाको सन्तान सहित छोडेर हिडेका सोमबहादुर ओखलढुंगाका हुन् ।

भिडियो हेर्न तल जानुहोस

उनीहरुको ८ वर्ष अघि विवाह भएको थियो । उनीहरुको सम्बन्ध ४ वर्ष यता विग्रिएको हो । उनलाई श्रीमानले दुबई भनेर गएका थिए । दुबई जान्छु भनेर गएका उनी मलेसिया पुगेका रहेछन् । श्रीमतीले दुवई पनि जान पर्दैन भनेर भन्दा म एक पटक दुवई हेर्न जान्छु भनेर गएका थिए ।

तर विदेश पुगेको केही समय पछि उनले म विदेश पुगे भनेर फोन गरे तर मलेसियावाट आएको फोन देखेर उनी अचम्म परिन् । तपाई दुवई जाने भनेर जानुभएको कसरी मलेसिया पुग्नुभयो भनेर सोधिन् । त्यहाँवाट नै उनको सम्बन्ध विग्रिएको हो । उनले दलालले मलाई धो’का दियो त्यसैले मलेसिया पुगे भनेर भने । उनले विदेशमा रहँदा आफ्नो श्रीमतीलाई अर्ध न’ग्न फोटो पठा भन्न थाले । तर उनले मानिनन् । सबैका श्रीमतीले पठाउँछन् तैंले किन पठाउन्नेस् पक्कै कोठामा कसैलाई राखेकी छस् भनेर भन्न थाले ।

सोमबहादुरको उनी दोस्रो श्रीमती हुन् । उनको जेठी श्रीमतीको छोरा उनीसंगै थिए । जेठी श्रीमतीको छोरा पनि उनले नै राखेकी थिइन् । छोरा अहिले ८ वर्षका भए । सोमबहादुरको सम्बन्ध विग्रिएपछि आफन्तले नै उनको विवाह गराइदिएका थिए । उनको जेठी श्रीमतीले अर्कैसंग विवाह गरेपछि यमुनालाई आफन्तले विवाह गराइदिएका थिए ।

८ वर्षको छोरालाई लिएर काठमाडौमा कोठा लिएर बसेकी यमुनालाई श्रीमानले शंका गर्न थाले । महिनाको १५ हजार विदेशवाट श्रीमानले पठाउने सर्तमा उनी काठमाडौ गएकी थिइन् । उनी टेलरिङ्ग गर्न भन्दै काठमाडौ गएकि थिइन् । उनीले जेठो छोरालाई काठमाडौमै पढाएकि थिइन् ।

उनले तँ मैले भनेजस्तो गरी भिडियोकल गर्दिनस् भने मलेसियामा म अर्कै केटीसंग सम्बन्धमा छु भनेर भन्न थाले । श्रीमतीलाई अब म तँलाई श्रीमती मान्दिन अर्कै केटीले मलाई गो’प्य अं’ग देखाउँछन् म उतै लाग्छु भन्दै त’नाव दिन थाले । त्यस्तो कुरा उनले सहन सकिनन् ।

** भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस **

Leave a Reply

error: Please Dont Copy My Content!! !!