Monday, November 30, 2020
Home > समाचार > दलि’तकी छोरीचेली वि’वाह गरेको भन्दै नानाथरी गा’ली, बाबुको श’व छुन समेत दिएनन् दाजुभाइले!

दलि’तकी छोरीचेली वि’वाह गरेको भन्दै नानाथरी गा’ली, बाबुको श’व छुन समेत दिएनन् दाजुभाइले!

ताप्लेजुङ, ११ भदौ – जन्म दिने बाबुको नि’धनले धरधरी आँ’सु झ’रिरहेका बेला कसैले मृ’त श’रीरलाई हेर्न र छुन मात्रै नभई दा’हसं’स्कारमा नै सहभागी हुन दिँदैनौँ भन्दा शो’कमा डु’बेका मानिसलाई कति पी’डा हुँदो हो । त्यही पी’डादा’यी परिस्थितिमा ‘हाम्रो कुल वंशबाट नै निकालिएको, तँ त’ल्लो जा’ति’ को भनेर आफ्नै दाजुभाइले नानाथरी गा’ली गरेर घ’चेट्दा कति मन ज’ल्दो हो । यस्तो परिस्थितिको कल्पना गर्न पनि सकिन्न ।

तर यस्तै पी’डादायी परिस्थितिले छ’टप’टाएर न्या’यको खोजीमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका राजिन्द्र बुढाक्षेत्री सदरमुकाम फुङलिङ आउनुभएको केही दिन बित्यो । समाजमा अहिले द’लित समुदाय र अन्य जा’तिबीच जात’ीय भे’दभा’व कायमै छ ।

दलि’त समुदायका छोरीचेली वि’वाह गरेकै कारण आफ्ना दाजुभाइ र समाजबाट ब’हिस्कारमा परेका थुप्रै उदाहरणमध्ये बुढाक्षेत्री पनि एक हुनुहुन्छ । गाउँमा सानैदेखि चिनजानमा रहेकी वि’श्वकर्मा थरकी महिलासँग प्रे’मपछि वैवाहिक स’म्बन्धमा जोडिनुभएका राजिन्द्र त्यसबेलादेखि नै गाउँ समाजबाट एक्’लो हुनुभयो । विसं २०६० सालमा उहाँबीच विवाह भएको थियो । विवाहपश्चात् घरबाट अन्यत्रै छुट्टिएर बस्नुभएका राजिन्द्रको परिवार समाजको नजरबाट टाढै बने पनि आफ्नै दुनियाँमा रमाउँदै आयो ।

यत्तिकैमा गएको साउन १० गते अचानक बि’रामी पर्नुभएका आफ्ना बाबुले घरमा बोलाएर उपचारमा लैजानू भनेपछि राजिन्द्र उपचारका लागि बाबुलाई लिएर झापाको विर्तासिटी अस्पताल पुग्नुभयो । केही दिन अस्पतालमा बसेपछि बाबुलाई केही सञ्चो भए जस्तो देखियो र बिर’ामी परेका बाबुले नै घर लैजानू भनेपछि साथमा लिएर साउन १७ गते राजिन्द्र घर फर्किनुभयो । घर आइपुगेको भोलिपल्ट साउन १८ गते नै पुनः बुबा सि’किस्त बि’रामी पर्नुभयो ।

सि’किस्त बि’रामी परेपछि बाबुको बैतर्नी गर्ने नि’धो भयो । उक्त समयमा एकाघरका दाजु प्रेम बुढाक्षेत्रीले ‘तिमीहरु छोराछोरीसहित परिवारै घर जानु, यहाँ बस्दा बिटुलो हुन्छ, अ’शुद्ध हुन्छ, तिमीहरु अ’छूत का’मी जा’तका मानिस हौ र तिमीहरुलाई हाम्रो बुढाक्षेत्रीको कुल परिवारबाट हामीले ब’हिस्कार गरिसकेका छौँ’ भनेर आफुलाई त्यहाँ बस्न वञ्चित गरेको राजिन्द्रले बताउनुभयो । त्यही दिन दिउँसो साढे १ बजे राजिन्द्रका बुबा बि’त्नुभयो ।

मृ’त्युपछि परिवार शो’कमा डुब्यो । अरु दाजुभाइ छरछिमेक सबै भेला भए । सँगैमा अरु सबैले मृ’त श’रीर नजिक गएर हेरे, रोए कराए तर राजिन्द्र, उहाँकी श्रीमती फुलमाया र उहाँहरुका छोराछोरीलाई नजिक जानसमेत वञ्चित गराइयो । दा’हसं’स्कारका लागि श’व उठाउन तयार हुँदासम्म राजिन्द्रले आफ्ना मृ’त बाबुको श’रीर छुन पाउनुभएन ।

दा’हसंस्कारका लागि घ’ाटमा श’व उठाएर लैजाने बेला भएको थियो । नाताले काका पर्ने रामबहादुर बुढाक्षेत्रीले समाजको अघि आएर ‘तिमीहरु अ’छूत का’मी जा’तका मानिसहरुलाई क्षेत्रीको हुद्दामा आउन दिँदैनौँ, तिमीहरुले घा’टमा जान, केस का’ट्न, काजक्रि’या गर्न पाउँदैनौ’ भन्नुभयो । “मलाई पी’डामाथि पी’डा थोपरियो, चुप लागेर बस्नुबाहेक मसित कुनै विकल्प थिएन”, राजिन्द्रले भन्नुभयो ।

यस्तै सिदिङ्वा गाउँपालिकाको हुलाक कार्यालयमा कार्यरत बुद्धिप्रसाद बुढाथोकीले ‘ला’ससमेत छुन पाउँदैनौ अब उप्रान्त से’न्चुरी जा’त लेख्नू’ भनेर ह’प्कीध’प्की गरेको उहाँले बताउनुभएको छ । उहाँका अनुसार यसरी आफ्ना आफन्त, दाजुभाइले जा’तीय भे’दभा’वसहित गा’लीग’लौज गर्दा समाजका अरु मानिस मुखामुख गरिरहेका देखिन्थे ।

“त्यहाँ जम्मा भएका पुरोहितलगायत केही बाहुन समुदायका मानिसले राजिन्द्र पनि कुलप्रसादकै छोरा हो, दाजुभाइसँगै बसेर क्रिया बस्दा हुन्छ भन्दाभन्दै पनि चार जनाले गा’लीगलौज गर्दै दाह’संस्कारका लागि घ’ाटमा जान, ला’स हेर्न र छुनसमेत वञ्चित गराए”, उहाँले भन्नुभयो । बाबुको ला’स लिएर अरु घा’टतर्फ लागेपछि आफू आफ्नो परिवार लिएर छुट्टिएर बसेको घरतर्फ गएको र द’लित समुदायकै पुरोहित बोलाएर १३ दिन क्रि’या बसी बाबुको १३ दिने सं’स्कार सकाएको बुढाक्षेत्रीले बताउनुभयो ।

विश्वकर्माका छोरीसित विवाह गरेदेखि आफू घर परिवार र गाउँ समाजबाटै अलग्गै बन्नु परेको उहाँको भनाइ छ । उहाँका अनुसार यसअघि मूलघरमा भने आउने जाने हुन्थ्यो भने बाबुसँगको सम्बन्ध पनि ठिकै थियो । जा’तीय विभेदसहित बाबुको दाहसंस्कारमा सामेल हुन वञ्चित गराएपछि यसमा संलग्न चार जना विरुद्ध बुढाक्षेत्रीले बुधबार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा किटानी जा’हेरी दर्ता गराउनुभएको छ ।

जिल्लाको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु घर भई हाल इटहरी बस्दै आउनुभएका प्रेम बुढाक्षेत्री, सिदिङ्वा गाउँपालिका–४ का रामबहादुर बुढाथोकी, सोही ठाउँका क्रमशः बुद्धिप्रसाद बुढाथोकी र खड्क बुढाथोकी विरु’द्ध जातीय भेदभाव तथा छु’वाछूत गरेको भन्दै राजिन्द्र र उहाँकी श्रीमती फुलमायाले जाहेरी दिनुभएको हो ।

न्या’यको खोजीमा कोरोना सङ्क्रमणका बीच गाउँबाट सदरमुकाम आउनुभएका क्षेत्रीलाई संयुक्त द’लित अधिकार मञ्च ताप्लेजुङले जा’हेरी दर्ता गराउनेसम्मको कार्यमा सहयोग गरेको छ । मञ्चका अध्यक्ष छत्र विश्वकर्माले यो एउटा प्रतिनिधिमूलक घ’टना मात्रै भएको साथै गाउँघरमा जा’तीय भे’दभा’वजन्य आ’पराधिक घ’टना प्रशस्तै रहेको बताउनुभयो । यस्ता घ’टना वि’रुद्ध सबैले आवाज उठाउन आवशयक भएकोमा उहाँले जोड दिनुभयो ।

यता राजिन्द्र बुढाक्षेत्री र उहाँकी श्रीमती फुलमाया विश्वकर्मा (बुढाक्षेत्री) सहितले दिएको जा’हेरीका आधारमा आवश्यक कानूनी कामकार’वाही अघि बढाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पी’डित परिवारले छु’वाछूत तथा भे”दभाव (क’सुर र स’जाय) ऐन, २०६८ बमोजिम दो’षीलाई हदैसम्मको स’जाय गरी न्या’य दिलाइदिन अ’नुरोध गरेको छ ।

सदियौँदेखि समाजमा चल्दै आएको जा’तीय भे’दभाव ताप्लेजुङमा समेत अझै कायमै छ । बजार क्षेत्रमा बसोबास गर्ने पछिल्लो पुस्ता र केही सामाजिक क्षेत्रमा रहेका मानिसले भे’दभावज’न्य गतिविधि नगरे पनि बाँकी समुदायले भने भे’द’भावका व्य’वहार त्या’ग्न सकेका छैनन् । द’लित समुदायका मानिस जा’तीय भे’दभावमा परे का’नूनी उ’पचार खोज्न भने ड’राउने गरेको संयुक्त द’लित अधिकार मञ्चको ठ’हर छ ।

भेदभावजन्य कार्यले पी’डा भए पनि उ’जुरी दिँदा भोलि गाउँ समाजमा अ”प्ठ्यारोमा परिने हो कि भन्ने ड’रले पनि का’नूनी ‘उपचारको बाटोमा नलाग्ने गरेको पाइएको मञ्चका उपाध्यक्ष गङ्गा शङ्खरले बताउनुभयो । यसरी समाजमा रहेको जा’तीय भेदभावलाई न्यूनीकरण गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यकता भएकोमा उहाँको जोड छ ।(रासस)strong> भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ***

Leave a Reply

error: Please Dont Copy My Content!! !!