Friday, October 23, 2020
Home > भिडियो > बच्चा जन्माएर जमिनमा गा’ड्ने पा’पिनी आमा सबैले चिन्नुहाेस् (भिडियो सहित)

बच्चा जन्माएर जमिनमा गा’ड्ने पा’पिनी आमा सबैले चिन्नुहाेस् (भिडियो सहित)

पोखरा-कास्की जिल्लाको रुपा गाउँपालिका ३ की रिता मल्ल सिह नजवात शिशु जन्माएपछि जमिनमा गा’डेको आरोपमा पक्राउ परेकी छन् । आफ्नै नवजात शिशुको ह’त्या गरेको अभियोगमा प्रहरीले सिंहलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तनहुँ व्यास नगरपालिका – ६ घर भई खाल्टे बस्दै आएकी मल्लले नवजात शिशुलाइ जन्म दिई साउन २७ गते रुपा गाउँपालिका – ३ टाकान्जामा फा’लेकी थिइन् ।

टाकान्जामा शिशुको श’व फेला पारेपछि अनुसन्धान पश्चात मल्ललाई उनकै बासस्थान खाल्टेबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।

हेर्नुहोस् स्थलगत रिपोर्ट

Leave a Reply

error: Please Dont Copy My Content!! !!