Saturday, October 24, 2020
Home > जीवनशैली > आर्थिक सँकटकाे बेला दैनिक गुजारा चलाउन नसकेकाहरुलाई सहयोग गर्दै नायक राजेश

आर्थिक सँकटकाे बेला दैनिक गुजारा चलाउन नसकेकाहरुलाई सहयोग गर्दै नायक राजेश

काठमाडौँ । नेपालमा कोरोना सं’क्रमितको दर दिनानुदिन बढीरहेका बेला चलचित्रकर्मीहरुले पनि सहयोग अभियानलाई निरन्तरता दिइरहेका छन् ।

नायक पल शाह सहयोगको पोको बोकेर कालिकोट पुगेका बेला महानायक राजेश हमालले पनि को’रोना महामा’रीका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई ५ लाख सहयोगको घोषणा गरेका छन् ।

महानायक हमालले काम गु’माएका र दैनिक गुजारा चलाउन क’ठिन भएका सय जना प्राविधिकहरूलाई उक्त रकम सहयोग गर्ने बताइएको छ ।

एक ब्यक्ति ५ हजारका दरले सहयोग गर्ने तर क-कसलाई सहयोग गर्ने भन्ने विषयमा प्राविधिक सङ्घका प्रतिनिधिसँग छलफल सुरु गरिएको बताइएको छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!