Thursday, October 29, 2020
Home > अपराध > पारसले गरे झु’ण्डिएर आ’त्मह’त्या !

पारसले गरे झु’ण्डिएर आ’त्मह’त्या !

इनरुवा । पारस यादवले झु’ण्डिएर आ’त्मह’त्या गरेका छन् ।पारसको शव उनकै निवासमा झु’ण्डिएको अवस्थामा फे’ला परेको छ ।पारस निकट आफ न्तका अनुसार उनी केहि महिनायता डि’प्रेसनमा थिए आ’त्मह’त्या गर्दै गरेको दृष्य घरमा जडान गरिएको सीसी क्यामेरामा कै’द छजसमा पारसले पटक पटक आ’त्मह’त्याको प्रयास गरेको देखिएको बताइएको छ । इनरुवा २ घर भएका पारस यादवको श’व विहानीपख घरको दोस्रो तल्लामा झु’ण्डि एको अवस्थामा भेटिएको थियो ।

निकै नि’डर र ह’की स्वभावका यादव इनरुवा सहितको क्षेत्रमा बेग्लै प’हिचान बनाएका व्यक्तिका रुपमा हेरिन्थे । पछिल्लो समय राजनितिमा स’कृय यादव स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इनरुवा नगर प्रमुख प’दकालागि उम्मेद्वार समेत बनेका थिए ।मोटरसाइकल सोरुम संचालन गर्दै आएका यादव इनरुवामा व्यवसायीका रुपमा समेत जम्ने प्रयत्न गर्दै थिए । पछिल्लो समय पारस सामाजिक क्षेत्रमा समेत स’कृय रहँदै आएका थिए ।

मृ’तक यादवको श’वको इनरुवा अस्पतालमा पो’ष्टमाटम गरिएको छ । धार्मिक परम्परा अनुसार सुनसरी खोलामा उनको दा’हसंस्कार गरिएको छ । २०१६ साल बैशाखमा जन्मेका पारसका दुई छोरा, एक छोरी र श्रीमती छन् ।६ भदौ, जनकपुरधाम : सिरहामा मृत्यु भएर अन्त्येष्टि गरि सकेका थप एक जनामा कोरोना संक्रमण पुष्टि मृत्यु भएको छ। भदौ ३ गते मृत्यु भएर अन्त्येष्टि गरिसकेका सिरहाको मिर्चैया नगरपालिका ४ का ६८ वर्षीय पुरुषमा शुक्रवार

राति कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए।‘ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो। उनी मधुमेह र उच्च रक्तचापका बिरामीसमेत थिए र उनको ३ गते मृत्यु भयो। सामान्य तरिकाले अन्त्येष्टि गरियो र अन्त्येष्टिको २ दिनपछि रिपोर्ट पोजेटिभ आएको हो,’ ।

कणेलले भने, ‘मलामी जानेहरुको पहिचान गरेर क्वारेनटाइनमा राख्ने तैयारी भैरहेको छ। क्वारेनटाइनमा उनीहरु ५ दिन बसी सकेपछि उनीहरुको स्वाब संकलन गरिने छ।’ अन्त्येष्टिको क्रममा एकजनाले भिडियो लिएको हुनाले मलामी जानेहरुको पहिचान गर्न सजिलो भएको प्रजिअ कणेलले बताए। उनले भिडियोमा २५ देखि ३० जना मलामी गएको देखिएको जानकारी दिए। योसँगै सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ

Leave a Reply

error: Please Dont Copy My Content!! !!