Thursday, October 29, 2020
Home > भिडियो > चार वर्षपछि श्रीमान श्रीमतिको यसरी भयो मिलन (भिडियो सहित)

चार वर्षपछि श्रीमान श्रीमतिको यसरी भयो मिलन (भिडियो सहित)

काठमाडौं– विगत चार वर्षदेखि फरार रहेका श्रीमान र श्रीमतीबीच मिलापत्र भएको छ । चार बर्षबाट सम्पर्कविहिन रहेका उनलाई हिजो सोमबार प्रहरीले हिरासतमा लिएको थियो । दुबैको आपसी सहमतिमा मिलापत्र गरिएको हो ।

पुरा भिडियोको लागि तलको लिंक खोल्नुहोस्ः

याे पनिः आज कति जनाले कोरोना जितेर फर्किए ?

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा कोरोनालाई जितेर ३१३ जना घर फर्किएका छन् । योसंगै कोरोनामुक्त हुनेको संख्या १९११९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा थप ८५५ जना कोरोना संक्रमित थपिएका छन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!