Saturday, October 24, 2020
Home > जीवनशैली > ४ बर्षदेखि बेपत्ता श्रीमानलाई प्र’हरीकै अगाडि पि’टिन यो सहित)

४ बर्षदेखि बेपत्ता श्रीमानलाई प्र’हरीकै अगाडि पि’टिन यो सहित)

एजेन्सी । ४ बर्षदेखि फ’रार श्रीमान प्रहरीको फन्दामा,प्रहरीकै अगाडी पर्यो ड’रलाग्दो ल’फडा। गत चार वर्ष देखि ह’राएको श्रीमान एक्कासी भेट हुदा आफ्नो बिगतको दु:ख पि’डालाई सम्झेर आफ्नो आक्रोश पोखेको श्रीमतीले बताएकी छिन। आफुलाई सुत्केरी अवस्थामा छोडेर गएको र अरु केटिसंग लागेर घरपरिवारलाई बिर्सेर हिडेको भनेर श्रीमतीले प्रहरीलाई भनेकी छिन्।

छोरी क्या’न्सर रोग लागेर ओछ्यानमा हुदा सम्म भेट्न नआएकोमा श्रीमतीको गुनासो छ। श्रीमानले बेवास्ता गरेको कारणले आफुले छोरी गुमाउनु परेको उनले भनेकी छिन्।

भिडियोः

अन्य भिडियो हेर्नु तल क्लिक गर्नुहाेस्

Leave a Reply

error: Please Dont Copy My Content!! !!