Saturday, October 24, 2020
Home > भिडियो > ज्योति मगरको पिडाः पूर्व प्रेमीले ‘कानको जाली फुटाएपछि’ हामी छुट्टियौं (भिडियो सहित)

ज्योति मगरको पिडाः पूर्व प्रेमीले ‘कानको जाली फुटाएपछि’ हामी छुट्टियौं (भिडियो सहित)

काठमाण्डाैं । गायिका ज्योति मगरले आफु भएको पुर्व प्रेमीले दिएको पिडा पोखेकी छिन् । प्रेम सम्बन्धमा रहंदा ती युवाले आफुलाई कानको जाली फुट्ने गरी कुटेको समेत ज्योतिले रमाइलो छ सँगको कुराकानीमा खोलेकी छिन् ।

प्रेमी भनिएकाबाट हदैसम्मको पिडा पाएपनि आफ्नो उमेर कम र मनमा डर भएकाले उक्त घटना मिडियामा नल्याएको ज्योतिको भनाई छ । तर आफु माथि हुने गरेका दुव्र्यवहारको तत्काल प्रतिकार गर्न ज्योतिको सुझाव छ ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!