Saturday, October 24, 2020
Home > जीवनशैली > देशको लागि ज्यानको बाजी लगाएर लडेका एक युवा यतिबेला जिवन मरणको दोसाँधमा!

देशको लागि ज्यानको बाजी लगाएर लडेका एक युवा यतिबेला जिवन मरणको दोसाँधमा!

आज तपाईहरुको माझ म रुकुम जिल्ला आठविसकोट नगरपालिका वडा नं १४ को मनै रुवाउने तस्बिर सार्वजनिक गर्न चाहन्छु कृपया सक्दो शेयर गरेर सहयोगि मनहरु सम्म पुर्याईदिनुहोला । मैले पनि सके जति सपोर्ट गरे तर ईन्डियाको लखनउ लगायत काठमाण्डौं जताततै देखाईयो तर रोग निको भएन भुपु जनमुक्ति सेना चन्द्र बि. क. उहाको नाम उहाँ को आमा बुबा मात्र छन् ।

घरमा ७० बर्षका बुढा बाउआमालाई पाल्ने उमेरमा ती बुढा बाउआमाले पालिरहेका छन् । यदि कोहि सहयोगी मन भएका पत्रकार हुनुहुन्छ भने एक पटक उहाँको घरसम्म गएर सहयोग गरिदिनु होस कुनै बेला नेपाल र नेपाली को लागि खाना पानी नखाएर ल,ड्नु भएको थियो । सबैले सेयर गरेर सम्बन्धित निकाय सम्म पुर्याएर सहयोग गरिदिनुहाेला ।

अहिलेकाे अवस्था

पहिलेकाे अवस्था

रुकुम जिल्लाका प्रिय नेता जनार्दन शर्माको पनि ध्यान जावस । रमेश सुनरको फेसबुकबाट

Leave a Reply

error: Please Dont Copy My Content!! !!