Sunday, September 27, 2020
Home > समाज > झारफुकेले म शिव हुँ तिमीलाई भगवती बनाउँछु भन्दै बिरामी भाउजु ब’ला’त्कार गरेपछि…

झारफुकेले म शिव हुँ तिमीलाई भगवती बनाउँछु भन्दै बिरामी भाउजु ब’ला’त्कार गरेपछि…

काठमाडौ । झारफुक गर्ने बहानमा सल्यानमा एक जनाले भाउजुलाइ क’र’णी गरेका छन् । उनले आफलाई भगवान शिवको शक्ति प्राप्त भएको भन्दै झा’रफुक गर्ने बहानामा भाउजुलाई क’र’णी गरेको अभियोगमा पक्राउ गरिएको छ । सल्यान प्रहरीले बिहिवार पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्ने एक जना महिलालाई झा’रफुक गर्ने बहानामा क’र’णी गरेको महिलाको आरोप छ । महिलाले दिएको उजुरीको आधारमा बिहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

गएको साउन २० गते राति बिरामी भाउजुलाई उनले क’र’णी गरेका थिए । विरामी भाउजुलाई भगवती बनाउने र र आफु शिब भगवान बनेर एक्लै झा’रफुक गरे सन्चो हुन्छ भन्दै क’र’णी गरेको प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । भाउजुलाई भगवती बनाएर आफु शिव बन्ने बन्दै उनले बिरामी भाउजुलाई कोठामा आफुसंग एक्लै राखेका थिए ।

भाउजुलाई अरुले होइन आफुले झा’रफुक गरे मात्र निको हुने दावी समेत देवरले गरेको महिलाले प्रहरी सामु बताएकी छन् । आफु भगवान शिव बनेको र भगवानले भनेको नमाने अ’निष्ट हुने भन्दै ड’र देखाएर क’र’णी गरेको महिलाले जाहेरीमा उल्ल्ेख गरेकी छन् ।

पि’डित महिलाले बिहिबार जाहेरी दिएपछि आरोपितलाई बिहिबार नै पक्राउ गरी अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरी प्रमुख खतिवडाले जानकारी दिए ।’

Leave a Reply

error: Please Dont Copy My Content!! !!