Sunday, September 27, 2020
Home > भिडियो > कृष्णकि श्रीमति पहिलोपटक मिडियामा, ला’श उठाउन भारतबाट काठमाडौँ आइन् (भिडियो हेर्नुस्)

कृष्णकि श्रीमति पहिलोपटक मिडियामा, ला’श उठाउन भारतबाट काठमाडौँ आइन् (भिडियो हेर्नुस्)

काठमाडौंको गोंगबुमा आइतवार ह त्या भएका कृष्णबहादुर वोहोराको परिवारले घटनामा संलग्नलाई कडा स’जाय दिन माग गरेका छन् । कृष्णबहादुरको छोरी अहिले मिडियामा सार्वजनिक भएकी छन । कसैले उनको स्थायी घर रोल्पा भएको पनि बताइएको छ । रेखा बोहोरा उनको छोरी हुन् । उनी दागंको घोराहीमा बस्छिन् । कृष्णबहादुर बोहोरा रेखाको कान्छो अंकल हुन् । रेखाको अंकलसंग फागुनमा पछिल्लो पटक भेट भएको थियो । त्यसपछि उनीसंग तीन महिना यता फोनमा पनि कुराकानी पनि भएको थिएन ।

कृष्णबहादुरले आफु काठमाडौमा बस्ने र काम पनि गर्ने गरेको बताएका थिए । कृष्णबहादुरको श्रीमती भारतमा बस्ने र उनले त्यहाँ दाँतको अस्पतालमा काम गर्छिन । कृष्णबहादुरले आफ्नो छोरालाई पनि संगै लिएर गएको भन्ने बुझिएको छ । कृष्णबहादुर पहिलाको घर रोल्पा हो । पछि उनीहरु दागं झरेका थिए । दागंको हापुरमा कृष्णको घर हो । उनको जग्गा जमिन पनि हापुरमै छ । तर उनीहरु दागंमा धेरै बसेनन् । कृष्ण काठमाडौ कामका लागि गएको र उनको श्रीमती भारतमा गएका हुन् ।

यतिबेला कृष्णकाे मामा र कृष्णकि एक श्रीमतिसँग भएकाे कुराकानी भिडियोमा हेर्नुस्

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!