Sunday, July 11, 2021
Home > समाचार > घट्यो नपत्याउने घटना : थामिएन कलाकारको आँसु बिदा भए राम केशर बोगटी, यसरि भयो मुत्यु ( भिडियो)

घट्यो नपत्याउने घटना : थामिएन कलाकारको आँसु बिदा भए राम केशर बोगटी, यसरि भयो मुत्यु ( भिडियो)

चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छ ।

५८ बर्षको उमेरमा आज उनको निधन भएको हो । उनीसँगै रहेका अर्का एक व्यक्ति घाइते भएको बताएका छन् ।घट्यो नपत्याउने घटना : थामिएन कलाकारको आँसु बिदा भए राम केशर बोगटी, यसरि भयो मुत्यु…हेर्नुहोस् भिडियो….

Leave a Reply

error: Please Dont Copy My Content!! !!