Tuesday, August 11, 2020
Home > भिडियो > पशुपतीमै यस्तो ध’न्दा ? भारतीय भट्टको पोल खोल्ने ड’रले निकाल्न खोजेकाे खुलाशा (भिडियो)

पशुपतीमै यस्तो ध’न्दा ? भारतीय भट्टको पोल खोल्ने ड’रले निकाल्न खोजेकाे खुलाशा (भिडियो)

एजेन्सी ।

पशुपतीमै यस्तो ध’न्दा ? भारतीय भट्टको पोल खोल्ने ड’रले निकाल्न खोजेकाे खुलाशा हुदै गएकाे छ । जेनी कुवर को डरलाग्दो रुप मिडियामा,जेनी यस्तो सम्म बोल्छिन ?

उनकाे गुनासो भनेकाे पशुपतिमा भारतीय भट्ट राखेर पशुपतिका बाँकी रहेका केहि मुर्ति र चाँदीकाे ढोकाहरू समेत भारत लैजान सहयोग पुर्याउने हो ।

जेनी अगाडि भन्छिनः नेपाल सरकारले समेत यसका बारेमा नसोचेकाले पशुपतिमा धेरै सामानहरू गायव हुदै गएकाे छ । हुदा हुदा मान्छे समेत नजलाउने भन्दै आएका छन् ।

जेनीले देश बिगार्नका लागि नेताहरू नै दोषी रहेकाे र त्यो भन्दा दोषी हामी जनता नै रहेकाे समेत खुलाएकाछिन् । यो देशका बारेमा जनताले नसोचे कस्ले सोच्छ भन्दै दुखेसो पोखेकिछिन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!