Tuesday, August 11, 2020
Home > प्रवास > बिदेशबाट फेरि बाहिरियो चेलीको हेर्नै नसकिने यस्तो क्रियाकलापकाे भिडियो! (भिडियो सहित)

बिदेशबाट फेरि बाहिरियो चेलीको हेर्नै नसकिने यस्तो क्रियाकलापकाे भिडियो! (भिडियो सहित)

एजेन्सी ।

विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् । तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कुवारी बस्न पनि बाध्य भएका छन् ।

यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पुरुषसँग बिहे गर्न मरिहत्ते गर्छन ।

युवाहरुको कमि भएपछि युवतीहरु विवाहित पुरुषको कान्छी, माईली, सा’ईली दुलहीसम्म बन्न तयार रहेका छन् । किनकी विवाह गर्न नपाइएमा जिन्दगी नै अधुरो रहने हुन्छ ।

हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह युद्दको कारण पुरुष को संख्यामा कमि आएको छ । सिरियामा प्राय युवतीहरकाे सँख्या बढि भएकै हुन्छ ।

भिडियो हेर्नुहोलाः

Leave a Reply

error: Please Dont Copy My Content!! !!