Tuesday, August 11, 2020
Home > भिडियो > कार्टुनमा भेटिएको बच्चाको न्वारनकै दिनमा भाले लिएरै पुगिन रेविका महिला चालक, खुल्यो यस्तो रहस्य! (भिडियो सहित)

कार्टुनमा भेटिएको बच्चाको न्वारनकै दिनमा भाले लिएरै पुगिन रेविका महिला चालक, खुल्यो यस्तो रहस्य! (भिडियो सहित)

काठमाण्डौं ।

काठमाण्डौंको कपन, आकाशे धारामा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरुले बिस्कुटको कार्टुनमा राखेर फालेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्थामा देखे ।

बच्चाहरुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन् । नानीलाई भेटेपछि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् ।

यसरी भेटिएकि बच्चीकाे आज पुष्षा अधिकरी आमाले आज न्वारन गरिदिएकि छिन् । उनले प्राप्त गरेकि हुनाले पनि बच्चीकाे नाम प्राप्तिका राखिएकाे बताउनुभएकाे थियो ।

प्राप्तिकालाइ ठुलो बनाउने जिम्मा लिएकि भए पनि कोहि वास्तविक आमा कुनै मर्कामा परेर फालेकि छिन भने पनि उनले सबै चेकजाँच गरेपछि जिम्मा लगाउन सक्ने समेत बताएकिछिन् ।

भिडियोः

Leave a Reply

error: Please Dont Copy My Content!! !!