Tuesday, August 11, 2020
Home > Uncategorized > भेटिएकि बच्चीकि पाल्ने आमा ‘मलाई जेल हाल्छन्’ भन्दै आईन्। किन यस्तो भयो (भिडियो हेर्नुस)

भेटिएकि बच्चीकि पाल्ने आमा ‘मलाई जेल हाल्छन्’ भन्दै आईन्। किन यस्तो भयो (भिडियो हेर्नुस)

काठमाण्डौं ।

काठमाण्डौंको कपन, आकाशे धारामा सोमबार बेलुकी ६ बजे खेल्न गएका बच्चाहरुले बिस्कुटको कार्टुनमा राखेर फालेको अवस्थामा यि नानीलाई रोईरहेको अवस्थामा देखे ।

बच्चाहरुले खबर गरेपछि ‘केयर बाल गृह’की संचालिका पुष्पा अधिकारीले आफु त्यहाँ पुगेको बताईन् । नानीलाई भेटेपछि सँस्थामा ल्याएर पुष्पाले रेखदेख गरिरहेकी छिन् ।

यसैबिच शिशिर भण्डारी उत्त नानीलाई राखेको सँस्थामा पुगे र आफुले सक्दो सहयोग गर्दै सहयोगका लागि अपिल पनि गरे । शिशिरले घटनाको बारेमा वास्तविकता बुझ्दा यस्ता कुराहरु बाहिर आए । शिशिर पुगेर भिडियो बनाएपछि दृश तथा बिदेशबाट अन्य सहयोगीहरुले सहयोग गरिरहेकै छन् ।

यसैबिच चर्चित सँचारकर्मी रबि लामिछानेको पत्नी निकिता पौडेल ती नानीलाई सहयोग गर्न पुगिन् । नानीलाई काखमा लिदै निकिताले धेरै आशिर्वाद दिईन् । यता बच्चा एडप्ट गर्छु भनेर फोन गर्नेहरु धेरै छन् ।

भिडियो हेर्नुस्ः

Leave a Reply

error: Please Dont Copy My Content!! !!